OnlinePana

आज : २०८१ माघ १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

पातारासिको चौरा गाउँलाई एकीकृत बस्ती विकास गर्न पहल

विजय रावत जुम्ला, १३ फागुन,  जुम्लाको पातारासि गाउँपालिका वडा नम्बर ३ अन्तर्गत चौर गाउँलाई एकीकृत बस्ती विकास गर्नका लागि संघकी सरकारका सहरी विकास मन्त्री विक्रम पाण्डेसंग यहाँको पातारासी गाउँपालिका उपाध्यक्ष सहितको टोलि र जुम्लाका संघीय...बाँकी

जैविक विविधताको लागि दीगो संरक्षण नीति बन्नुपर्छ

 १२ फागुन २०७९, शुक्रबार जैविक विविधताको खानी मानिएको कर्णालीमा दिगो विकास संरक्षण नीति बन्नुपर्नेमा जोड दिईएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘राष्ट्रिय विविधता संरक्षण योजना तर्जुमासम्बन्धी...बाँकी

प्रादेशिक मानवीय सहायता समन्वय र आकस्मिक कार्ययोजना तर्जुमा

  १२ फागुन २०७९, शुक्रबार प्राकृतिक विपद्को उच्च जोखिमलाई विशेष्टीकृत गर्दै कर्णाली प्रदेश सरकारले प्रादेशिक मानवीय सहायता समन्वय र आकस्मिक कार्य योजना तर्जुमा लागि कार्यशाला सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा...बाँकी

माओवादी केन्द्रको प्रमुख सचेतकमा परियार र सचेतकमा खड्का

  ११ फागुन २०७९, बिहीबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा रनसिंह परियार चयन हुनुभएको छ । माओवादी केन्द्रको दलको बैठकले उहाँलाई प्रमुख सचेतकमा चयन गरेको हो । प्रमुख सचेतक परियारले हुम्ला प्रदेश...बाँकी

राष्ट्रिय कृषि उत्पादन महाअभियान अगाडि बढाईयोस : सांसद तामाङ

फागुन ११ गते । सांसद छिरिङ ल्यामु लामा तामाङले संसदमा राष्ट्रिय कृषि उत्पादन महाअभियानको बिषयमा ध्यानाकर्षण गराउनु भएको छ । जुम्लाका सांसद तामाङले संसदको शुन्य समयमा वोल्दै सरकारले बजेट ल्याउदा निति कार्यक्रममा आएको राष्ट्रिय कृषि...बाँकी

पूर्वमन्त्री रावलको अध्यक्षतामा पूर्व प्रदेशसभा सदस्य मञ्च गठन

१० फागुन २०७९, बुधबार कर्णालीमा पूर्व प्रदेशसभा सदस्य मञ्च कर्णाली प्रदेश, नेपाल गठन गरिएको छ । पूर्व प्रदेशसभा सदस्य तथा सामाजिक विकासमन्त्री दल रावलको अध्यक्षतामा ११ सदस्यीय मञ्च गठन भएको हो । मञ्चको उपाध्यक्षमा अमृता...बाँकी

कर्णाली प्रतिष्ठानले राकममा १०० शैयाको अस्पताल बनाउँदै

९ फागुन २०७९, मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दैलेख आठबीस नगरपालिकामा अवस्थित राकम कर्णालीमा एक सय शैयाको अस्पताल बनाउने भएको छ । एक सय शैयाको अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल तथा आठबीस नगरपालिकाको समन्वयमा...बाँकी

साँस्कृतिक विविधताले नेपाललाई विश्वसामु चिनाएको छः प्रदेश प्रमुख

९ फागुन २०७९, मंगलबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले साँस्कृतिक पर्वले नेपालाई विश्व सामु चिनाउन सहयोग गरेको बताउनुभएको छ । शेर्पा समुदायको पर्व ग्याल्बो ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले...बाँकी

कर्णालीमा मानव अधिकार उलङ्घनका घटना बढ्दो अवस्थामा

७ फागुन २०७९, आइतबार मानव सुचकाङ्कका घटना पछि परेको कर्णालीमा मानव अधिकार उलङ्घनका घटनाहरु भने बढ्दो अवस्थामा रहेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) कर्णाली प्रदेशले सन् २०२२ को मानव अधिकार अवस्थाको अनुगमन...बाँकी

समाजभित्रका भ्रम चिर्न राससले नेतृत्वदायी भूमिका खेल्नुपर्छः कानूनमन्त्री जिसी

७ फागुन २०७९, आइतबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले समाजभित्रका भ्रम चिर्न राससले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय समाचार समिति कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित...बाँकी