२१ मंसिर २०८१, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यही मंसिर २४ गते ‘प्रदेश सुरक्षा सम्मेलन’ हुने भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको...बाँकी
२० मंसिर २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मानवीय व्यवहारले मात्र समाजमा विद्यमान हिंसाजन्य घटना कम गर्न सकिने बताउनुभएको छ । उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कार्यस्थलमा...बाँकी
२० मंसिर २०८१, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जनप्रतिनिधि र कर्मचारीको भूमिका साझा र गन्तव्य एउटै भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रगनरमा आयोजित ‘सार्वजनिक सेवा प्रवाह...बाँकी
१९ मंसिर, २०८१, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अधिकार भन्दा पूर्वाधार विकासमा लगानी गर्न साझेदार निकायहरुलाई अनुरोध गर्नुभएको छ । सयुंक्त राष्ट्र संघीय विकास कार्यक्रमको नेपालस्थित राष्ट्रिय आवासीय प्रतिनिधि क्योको योकोसुदासँग आज आफनै...बाँकी
१९ मंसिर, २०८१, बुधबार कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सुर्खेतदेखि कर्णालीका हिमाली जिल्लामा उडान भर्ने एयरलायन्स कम्पनी तथा ट्राभल्स एजेन्सीलाई प्रदेश सरकारको पूर्ण सहयोग हुने बताउनुभएको छ । तारा एयलायन्सले आज...बाँकी
मंसिर १९ गते । जुम्लामा अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अपाङ्गता दिवस सम्पन्न भएको छ । दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । निमित्त जिल्ला न्यायधिवक्ता अनिल रेग्मीले नेपालमा अपाङ्गता कानून र प्रयोगको अवस्थाका...बाँकी
१९ मंसिर २०८१, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विनासको चपेटाबाट बच्न विकासको मोडेल बदल्नुपर्ने बताउनुभएको छ । नगर विकास कोषद्वारा आज सुर्खेत वीरेन्द्रगनरमा आयोजित ‘भूकम्प प्रभावित क्षेत्रका प्राविधिकहरुलाई भवनसंहिता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’को...बाँकी
१८ मंसिर २०८१, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अपाङ्गता भएका व्यक्तिप्रति राखिने सामाजिक हेयको दृष्टिकोण पूर्णरुपले बदल्नुपर्ने बताउनुभएको छ । ‘समावेशी तथा दिगो भविश्यको पूर्वाधार, अपाङ्गता भएको व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार’ भन्ने...बाँकी
१८ मंसिर २०८१ मंगलबार सर्केगाड गाउँपालिका हुम्लाकाे उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)की देवकी तिमिल्सिना विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पराजित गर्दै माओवादी केन्द्रकी उम्मेदवार तिमिल्सिनाले ४३...बाँकी
१७ मंसिर २०८१, साेमबार खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहितका सबै प्रक्रिया पूरा गरेका खानेपानी योजना बजेट अभावका कारण नरोकिने बताउनुभएको छ । कर्णाली प्रदेश सदरमुकाम सुर्खेतस्थित वीरेन्द्रनगरमा आज सङ्घीय खानेपानी...बाँकी