
रमिला महत/जुम्ला, पुस ८ गते । महिला जागरणडटकमको पाचौ बार्षिक उत्सक विभिन्न कार्यक्रम गरि मनाईएको छ । स्थापना दिवसको अवसर पारेर जुम्लामा विभिन्न कार्यक्रम गरि उत्सव मनाईएको हो । दिवसको अवसरमा आधुनिक महिला जागरण प्रा.लीले...बाँकी

८ पुस २०८२, मंगलबार सुर्खेतः नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुग्नु भएको छ । भोलि कर्णाली प्रदेशको राजधानी शहर वीरेन्द्रनगर सुर्खेतमा हुन गइरहेको कर्णाली प्रदेशस्तरीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्न मन्त्री अर्याल सुर्खेत...बाँकी

दिपक बुढ्थापा/जुम्ला, पुस ६ गते । जुम्लामा हवाई यातायात सहज बनाउनका लागि अन्तरक्रिया गरिएको छ । नागरिक उड्डयन प्राधिकरण जुम्ला कार्यालयको आयोजना, जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको समन्वयमा अन्तरक्रिया गरिएको छ ।...बाँकी

दरबन्दी कायम नहुदा काठमाडौंबाटै कर्णाली आउछन, जहाजमा फर्किन्छन जुम्ला/पुस ६ गते । नेपाल एयरलाईन्सले कर्णालीमा चल्ने जहाँजको तेल भर्ने प्राविधिक कर्मचारी सुर्खेतमा दरवन्दी कायम नगर्दा जहाँजमा घुमेर काम गर्न बाध्य भएका छन् । स्रोतका अनुसार...बाँकी

५ पुस २०८२, शनिबार सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा राष्ट्रियस्तरको अपाङ्ग खेलकुद प्रतियोगिता गरिने भएको छ । पारा फाउण्डेसन शाखा कार्यालय सुर्खेतले यही माघ ९–१४ गतेसम्म राष्ट्रियस्तरको अपाङ्ग खेलकुद प्रतियोगिता गर्ने भएको हो ।...बाँकी

५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि तर्क र बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिनु भएको छ । यदी निर्वाचन सार्ने काम भयो भने आफूहरू चुप लागेर...बाँकी

जुम्ला/पुष ४ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले स्थानीय यातायातको नयाँ भाडादर कायम गर्नका लागि प्रारम्भिक काम शुरु भएको बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले सौलियत भाडाका लागि जनताको गुनासो व्यापक...बाँकी

४ पुस २०८२, शुक्रबार सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा प्राङगारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौति र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा...बाँकी

३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १९ सदस्यीय पदाधिकारीका लागि निर्वाचन भएको थियो । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा...बाँकी

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको...बाँकी