OnlinePana

आज : २०८३ आषाढ ३२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विशेष, समाचार

गैसस महासंघ जुम्लाका पुर्वध्यक्ष पाण्डेकाे निधन

  जुम्ला / असार २२ गते । गैरसरकारी संस्था महासंघ जुम्लाका पुर्वध्यक्ष दुर्गा प्रसाद पाण्डेकाे निधन भएकाे छ । पाण्डेकाे आईतवार एक्कासी निधन भएकाे हाे । स्थानीयका अनुसार विहान खेतमा गएका पाण्डे ढिला सम्म नफर्किएपछि...बाँकी

कर्णाली दुर्घटनाः तीनको मृत्यु, चार बेपत्ता, १७ घाईते

१ असार २०८३, आईतबार सुर्खेतः प्राकृतिक तथा मानवीय विपत्तिका कारण कर्णालीमा आजसम्म तीन जनाको मृत्यु भएको छ । दैलेख र डोल्पा जिल्लामा भएको गाडी दुर्घटनामा दुई र डोल्पामै बाढीमा कारण एकजना गरी तीन जनाको मृत्यु...बाँकी

डोल्पा जीप दुर्घटनामा एकको मृत्यु, ११ घाईते

१ असार २०८३, आईतबार डोल्पाः जगदुल्ला गाउँपालिका ४ डोल्पाको मौरेलेखमा आज बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जगदुल्ला ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप...बाँकी

बेलायत र फ्रान्सलाई इरानको चेतावनी

काठडमाडौंः इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले बेलायत र फ्रान्सले हर्मुज स्ट्रेटमा सैन्य बल तैनाथ गर्ने निर्णय गरेसँगै कडा चेतावनी दिएका छन्। बेलायत र फ्रान्सले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी हर्मुज स्ट्रेट ‘विश्व अर्थतन्त्रको जीवनरेखा’ भएको उल्लेख गर्दै...बाँकी

नेपाल लेजेन्डस् र कर्णाली लेजेन्डस्बीच फुटबल प्रतिस्पर्धा हुने

२० असार २०८३, शनिबार सुर्खेतः कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा ‘नेपाल लेजेन्ड्स र कर्णाली लेजेन्ड्स’बीच प्रतिस्पर्धा हुने भएको छ । ग्रीनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा सुर्खेतमा यही असार २७...बाँकी

दैलेख दुर्घटना अपडेटः बेपत्ताहरुको खोजीमा प्रविधियुक्त गोताखोर टोली परिचालन

२० असार २०८३, शनिबार सुर्खेतः कर्णाली राजमार्गको दैलेख सडक खण्डमा दुर्घटनाग्रस्त फोर्स गाडीसहित कर्णाली नदीमा बेपत्ता यात्रुहरुको खोजी कार्यका लागि सशस्त्र प्रहरीको प्रविधियुक्त गोताखोर टोली परिचालन गरिएको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१...बाँकी

‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाई विधेयक’माथि छलफल

  १९ असार २०८३, शुक्रबार सुर्खेतः कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाई विधेयक २०८३’ को मस्यौदामाथि छलफल गरेको छ । प्रदेश सरकार जलस्रोत तथा उर्जा विकास मन्त्रालय सुर्खेतले आज वीरेन्द्रनगरमा सरोकारवालाहरुसँग छलफल गरेको...बाँकी

हेलिकोप्टरबाट खोजी गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

१९ असार २०८३, शुक्रबार सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले दैलेखको चामुण्डा विद्रासैन्नीस्थित कर्णाली राजमार्गबाट बिहीबार नदीमा खसेर बेपत्ता भएको गाडी तथा यात्रुको हेलिकोप्टरबाट खोजी गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री कँडेलले आज कर्णाली प्रदेशमा...बाँकी

कर्णाली प्रदेश सरकारको बजेट सर्वसहमतिले पारित

१९ असार २०८३, शुक्रबार सुर्खेतः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट सर्वसहमतिले पारित भएको छ । प्रदेश सरकारले उक्त आव का लागि रु‍ ३५ अर्ब ३९ कराेड बजेट ल्याएकाे थियाे । कर्णाली...बाँकी

दैलेख दुर्घटना अपडेटः कर्णाली नदीमा डुबेको फोर्स गाडी अँझै भेटिएन

१८ असार २०८३, बिहीबार दैलेख: कर्णाली राजमार्गको दैलेख सडक खण्डमा दुर्घटना भई कर्णाली नदीमा बेपत्ता यात्रुवाहक फोर्स गाडी अहिलेसम्म भेटिएको छैन । सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको छ जना गोताखोर...बाँकी