मंसिर २०, २०७५ |
Posted by Corepati |
समाचार
सुर्खेत । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले विभिन्न मिडियामा आवद्ध ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघ सुर्खेतको २३ औं साधारण सभामा समाचार लेखेर समाजमा सकारात्मक रुपान्तरण गर्न सहयोग गरेको भन्दै उनीहरुलार्इ पुरस्कृत गरेको...बाँकी

गमगढी । मुगु खत्याड गाउँपालिका वडा ३ की सर्मिला शाही अहिले उमेरले १९ वर्ष पुगिन् । १३ वर्षको उमेरमा नै उनी छुई भएकी थिईन । पहिलो पटक छुई हुँदा उनलाई मरौँ कि बाँचौ जस्तै भएको थियो...बाँकी
नन्द बहादुर रोकाया मुगु 
नेत्र शाही जुम्ला । खलंगा मंसिर १५ गते । जुम्लामा राज्यद्धारा मानव अधिकार हननका घटनाहरु नभएको र गैरराज्यद्धारा बढ्दै गएका छन् । अन्र्तराष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्घिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जुम्लाको...बाँकी

खलंगा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा व्लड वैंकको स्थापना गरिएको छ । प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरि व्लडबैंकको शुरुवात गरिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । यहाँ व्लडवैंक नभएका कारण निकै ठूलो...बाँकी

नेत्र शाही जुम्ला , मंशिर १० गते, जुम्ला सदरमुकामको साना जलविधुत विकास समिति जुम्लाको पावर हाउसमा नयाँ मेशिन राख्ने काम शुरु भएको छ । भारतीय दुतावासको सहयोगमा खरिद गरिएको मेशिन राख्न शुरु गरिएको हो ।...बाँकी

खलङ्गा, मङंसिर १२ गते । जुम्लाको हिमा गाँउपालिका २ मा पर्ने कोईरेली गाँउलाई ‘ पहिलो मानव अधिकार मैत्री’ गाँउ घोषणा गरीएको छ । कोईरेली गाँउलाई गाउँका जनाताहरु, स्थानीय सरकार र सरोकारवाला निकायहरुको सहभागितामा घोषणा गरिएको...बाँकी
मंसिर ११, २०७५ |
Posted by Corepati |
समाचार
मंशिर ७ गते । गैरसरकारी संस्था महासंघ जुम्लाको अध्यक्षमा अमरबहादुर रोकाया निर्वाचित भएका छन् । महासंघ जुम्लाको पाँचौ जिल्ला अधिवेशनबाट रोकाया सहितको नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा रेशम बहादुर शाही, सचिवमा मेघराज न्यौपाने,...बाँकी

। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारिता पेशालाई व्यावसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।कलेज अफ जर्ना्लिज्म एण्ड मास कम्युनिकेसनको नवनिर्मित भवनको आज बूढानीलकण्ठ नगरपालिका–११ पैयुँटारमा उद्घाटन गर्दै उहाँले सार्क...बाँकी

। खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आज हुने भनिएको बन्द सत्र स्थगीत भएको छ । गणपुरक संख्या नपुगकै कारण बन्दसत्र स्थगीत हुन पुगेको हो । ५ औँ साधारणसभाको खुल्ला र बन्द सत्र दुवैमा गणपुरक...बाँकी

। नेपालपत्रकार माहासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले कर्णालीका श्रमजिवी पत्रकारहरुको हकहित संरक्षण गर्नमा जोडदिदै आएको बताउनु भएको छ । बिहीबार नेपालपत्रकार माहासंघ जुम्लाले आयोजना गरेको स्वागत कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । उहाले...बाँकी