OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २३, २०७७काठमाडौं
७६८ पटक

जुम्ला २०७७ मंसिर २३ गते । देशभर राजतन्त्रका पक्षमा नाराजुलुस भईरहेको समयमा जुम्लामा पनि प्रदर्शन भएको छ । राष्ट्रवादी जुम्ली समूहको आयोजनामा जुम्ला बजारमा ¥याली गरिएको छ ।

जुम्लाको बसपार्कबाट शुरु गरिएको ¥याली सदरमुकामभरी गरिएको थियो । गाडि र मोटरसाईकलमा राष्ट्रिय झण्डा सहित जुम्लामा शक्ति प्रदर्शन गरिएको हो । ¥यालीमा अहिलको संघीय गणतन्त्र नेपालको संरचना विरोधी नाराहरु घन्किएका थिए ।

राजतन्त्र जिन्दावाद, राजा आउ देश बचाउ, भ्रष्ट्रचारी सरकार मुर्दावाद लगायतका नारा लगाईएका थिए ।

प्रतिकृया दिनुहोस्