OnlinePana

आज : २०८२ आषाढ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

बुद्ध विश्व शान्तिका प्रतिमूर्ति : प्रदेश प्रमुख

सुर्खेत, २५ बैशाख २०७७ ? कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले गौतम बुद्ध विश्व शान्तिका प्रतिमूर्ति भएको बताउनुभएको छ । बौद्ध धर्मका प्रणेता, गौतम बुद्धको २५६४औं जन्मजयन्तीको अवसरमा विश्वभर फैलिएर रहेका बौद्धमार्गी एवं समस्त शान्तिप्रेमी नेपालीमा...बाँकी

प्रदेश सरकारको निर्णय विपरीत प्रहरीले एम्बुलेन्स रोक्दा…

सुर्खेत, २३ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारको निर्णय विपरित प्रहरीले एम्बुलेन्समा आवतजावतमा रोक लगाउँदा बिरामी अलपत्र परेका छन् । कर्णाली प्रदेशको मूल प्रवेशद्वार सुर्खेत भेरीगंगा नगरपालिकाको बबईस्थित प्रहरीले प्रदेश सरकारको निर्णय विपरित आज बिहानदेखि...बाँकी

किसानहरुलाई ६० थान हाते ट्रयाक्टर हस्तान्तरण

सुर्खेत, २३ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले यहाँका किसानहरुलाई ६० थान हाते ट्रयाक्टर हस्तान्तरण गनुभएको छ । कृषिमन्त्री केसीले आज सुर्खेत भेरीगंगा र गुर्भाकोट नगरपालिकाका...बाँकी

कर्णाली प्रदेशका सीमा नाका एक हप्ताका लागि बन्द

सुर्खेत, २३ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सीमा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रदेशका सवारी...बाँकी

कर्णालीमा कोरोना परीक्षण  पिसिआर मेसिन सञ्चालनमा

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण सुरु भएको छ । पहिलो पटक मुगुको खत्याडमा खटिएका ६ जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको हो ।...बाँकी

कृषि उत्पादन वृद्धिका लागि सहकारी अभियान : मन्त्री केसी

सुर्खेत, २१ बैशाख २०७७ : कर्णालीको खाद्य संकट न्यूनिकरण गर्न ‘उत्पादनका वृद्धिका लागि सहकारी अभियान’ सञ्चालन गर्ने निर्णय भएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीको संयोजनमा सहकारी क्षेत्रमा आवद्ध...बाँकी

मुगुका पत्रकार मल्ल बचाउ अभियान शुरु

नेपाल पत्रकार महासंघ मुगु शाखाका पूर्व अध्यक्ष तथा नागरिककर्मी पत्रकार सुमन मल्ल बचाउ अभियान शुरु गरिएको छ । नेपाल पत्रकार महासघ जुम्ला र मुगु शाखाले स्वास्थ्य लाभको कामना सहित एक बिज्ञप्ति जारी गरि आर्थिक सहयोग...बाँकी

लकडाउनले कुखुरा व्यवसाय धरापमा

सुर्खेत, १७ बैशाख २०७७ :  लकडाउनले कर्णाली प्रदेशका कुखुरापालक किसानहरुको व्यवसाय धरापमा परेको छ । कुखुरा तथा अण्डा खपतको प्रमुख क्षेत्र नै बन्द भएपछि कुखुरापालक किसानको व्यवसाय डुब्ने अवस्थामा पुगेको हो । सबै भन्दा बढी...बाँकी

कोरोना प्रतिकार्यमा कर्णाली सरकारको उचित कदम : प्रभाकर

सुर्खेत, १४ बैशाख २०७७ ः नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका ईञ्चार्ज जनार्दशन शर्मा (प्रभाकर)ले नोबेल कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा कर्णाली प्रदेश सरकारले राम्रो कदम चालेको बताउनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री,...बाँकी

लकडाउनको अवधि बैशाख २५ सम्म लम्व्याइयो

    गोरखापत्रअनलाइन काठमाडौं, वैशाख १४गते । नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी)लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । साे जानकारी...बाँकी