OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १, २०७७काठमाडौं
३७९ पटक

एजेन्सी

facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
messenger sharing button
sharethis sharing button

जापानमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियो नजिकै फुकुसिमा प्रान्त केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु ३०६ उत्तरपूर्व रहेको छ भने  सुनामीको समेत चेतावनी दिइएको छ  ।  हालसम्म क्षतिको कुनै  विवरण प्राप्त भएको छैन ।
भूकम्प स्थानीय समयानुसार रातिको ११ बजेर १३ मिनेटमा गएको हो ।

प्रतिकृया दिनुहोस्