
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा उनले नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको...बाँकी
फागुन २१, २०७७ |
Posted by |
समाचार
२१ फागुन २०७७, शुक्रबार केपी ओली नेतृत्वको सरकार र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रियसभा गृहमा आयोजित एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा प्रधानमन्त्री...बाँकी

२०७७ फागुन २१ गते । राष्ट्रियसभा गृहमा आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीकाका महासचिव नेत्रविक्रम चन्द्ध विप्लबले आजको दिन महत्वपूर्ण दिन भएको जानकारी दिनु भयो । नेपाललाई स्वाधिन र शान्ति देश बनाउने ईच्छा छ ।...बाँकी
फागुन २१, २०७७ |
Posted by |
समाचार
नवलपरासीको अमरापुरीमा आज सार्वजनिक हुनुभएका विद्रोही नेकपामा महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिनु भएको छ। आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गर्नुभएका उहाँ केहीबेर अगाडि काठमाडौं भित्रिनुभएको हो । । सुरक्षा स्रोतका अनुसार...बाँकी

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठलाई कारवाही गर्न मानव अधिकारवादी संस्थाहरुले आग्रह गरेका छन् । श्रेष्ठले मानव अधिकारवादीको टोलीलाई दुर्व्यवहार गरेको भन्दै कारवाहीको माग गरिएको हो । खेतीयोग्य जमिन र सुरक्षित आवासको...बाँकी

२० फागुन, काठमाडौं । म्यानमारको सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सुरक्षाकर्मीले गोली चलाउँदा वुधबार एकै दिन ३८ जनाको मृत्यु भएको छ । फेब्रुअरी १ मा त्यहाँको सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि अहिलेसम्म ५० जना...बाँकी
फागुन २०, २०७७ |
Posted by |
समाचार
२० फागुन २०७७, बिहीबार पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्रे गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ । निर्देशनालयले कर्णालीमै पहिलो पटक कोरकटर मसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो ।...बाँकी

२०७७ फागुन २० गते २० फागुन, काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने...बाँकी
फागुन १४, २०७७ |
Posted by |
समाचार
१४ फागुन २०७७, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायका नागरिकहरुलाई भूमिबाहेक सबै माग सम्बोधन गर्न सकिने बताउनुभएको छ । यद्यपि जमीन दिने अधिकार आफूसँग नभएको उहाँले बादी समुदायका प्रतिनिधिहरुलाई प्रष्ट्याउनुभयो । खेतीयोग्य जमीन...बाँकी
फागुन १३, २०७७ |
Posted by |
समाचार
१३ फागुन २०७७, बिहीबार काठमाडौं । मालपोत कार्यालयमा सेवाग्राहीले बुझाएको रकम राजश्व खातामा जम्मा नगरी हिनामिना गर्ने मालपोत कार्यालय चितवनका अधिकृत रिठ्ठे परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । ०७४–७५ मा मालपोत कार्यालय भरतपुरमा...बाँकी