माघ १४, २०७७ |
Posted by |
समाचार
१४ माघ २०७७, बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८५० मिलिग्राम लागु औषधसहित एक युवालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत २५ वर्षीय युवा सरोज पन्तलाई प्रहरीले सोमबबार मध्यराति पक्राउ गरेको हो । विशेष...बाँकी

२०७७ माघ १३ गते जुम्लाका तिला गाउँपालिका ७ गोठीगाउँमा २५ घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मिति २०७७ माघ १३ गते गुठी भन्ने गाउँमा अचानक आगलागी भएको र त्यहाँ पुगको...बाँकी

१२ माघ २०७७, सोमबार राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेशले मानव सेवा आश्रम सुर्खेतमा आश्रित रहेका मानवको कपाल काटेर केश सुधार गरेको छ । सौन्दर्यकर्मीहरुको एक समूहले आज मानव सेवा आश्रममा आश्रित मानवहरुको...बाँकी

१२ माघ २०७७, सोमबार गृहमन्त्री रामबहादुर थापा बादलले सर्वोच्च अदालतले संसद विघटनको मुद्दामा नेपाल सरकारकै पक्षमा निर्णय गर्ने बताउनुभएको छ । आज प्रधानमन्त्री ओली समुहले कालीकोटको सदरमुकाम मान्म खाँडाचक्रमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्न...बाँकी
माघ १०, २०७७ |
Posted by |
समाचार
१० माघ, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारतले अनुदानमा उपलब्ध गराएको खोप सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । भारतबाट...बाँकी

९ माघ २०७७, शुक्रबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ‘एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ को मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्ष...बाँकी
माघ ९, २०७७ |
Posted by |
समाचार
९ माघ २०७७, शुक्रबार बिलिभर्स ईस्टर्न चर्च समुदाय वीरेन्द्रनगर सुर्खेतले यहाँका ७८ बालबालिकाहरुलाई आज न्यानो ज्याकेट वितरण गरेको छ । समुदायअन्तरगतको ‘होप फर चिल्डे«न’ ले वीरेन्द्रनगर नगरपालिका भित्रका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरेको हो ।...बाँकी

९ माघ २०७७, शुक्रबार नेपाल कम्युनिष्ट पार्टी माधव–प्रचण्ड समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयदेखि केन्द्रीय समितिको बैठक सामना गर्न नसकेको बताउनुभयो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित...बाँकी

८ माघ २०७७, बिहीबार नेकपा कर्णाली प्रदेशका सहईञ्चार्ज एवं कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित माधव–प्रचण्ड समूहको...बाँकी

८ माघ २०७७, बिहीबार नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समुहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद पुनःवहाली हुने बताउनुभएको छ । नेकपा माधव–प्रचण्ड समूह सुर्खेतद्वारा संसद विघटन विरुद्ध कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित आयोजित विरोध–सभा...बाँकी