फागुन १२, २०७७ |
Posted by |
समाचार
१२ फागुन २०७७, बुधबार गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । भिडियोमा पन्तले...बाँकी
फागुन १२, २०७७ |
Posted by |
समाचार
१२ फागुन २०७७, बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शुरु गरिएको निःशुल्क डायलासिस सेवाको उद्घाटन गर्नुभएको छ । उहाँले प्रदेश अस्पतालमा शुरु गरिएको निःशुल्क डायलासिस सेवाको आजै उद्घाटन...बाँकी
फागुन १२, २०७७ |
Posted by |
समाचार
एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो...बाँकी
फागुन ११, २०७७ |
Posted by |
समाचार
प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३...बाँकी
फागुन ११, २०७७ |
Posted by |
समाचार
११ फागुन २०७७, मंगलबार काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने विशेष अधिकार नभएको फैसला गरेको छ । मंगलबार प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा बहस सकिएपछि फैसला सुनाउँदै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले...बाँकी
फागुन ११, २०७७ |
Posted by |
समाचार
११ फागुन २०७७, मंगलबार ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु...बाँकी
फागुन ११, २०७७ |
Posted by |
समाचार
११ फागुन २०७७, मंगलबार अब राकम कर्णालीमा १०० शैयाको अस्पताल बन्ने पक्का भएको छ । अस्पताल निर्माणका लागि दैलेख आठबिस नगरपालिका ३ कुमालखाँडाका स्थानीयले १०० शैयाको अस्पतालका २८ रोपनी जग्गा दान गरेका छन् । कर्णाली...बाँकी
फागुन ११, २०७७ |
Posted by |
समाचार
११ फागुन २०७७, मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको खुला चौरमा बसेर दैलेखका वादी समुदायले प्रदेश सरकारलाई रात्रीकालिन् धर्ना दिएका छन् । प्रदेश सरकारसँग आवास र जमीनको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि आज...बाँकी

१० फागुन २०७७, सोमबार नेपाली उखान, ‘ढुंगा खोज्दा देवता मिल्यो’ भनेझैं खत्याड गाउँपालिका १० मुगु निवासी २९ वर्षीय निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जु¥यो । प्रसव सुत्केरी व्यथाले च्यापेपछि तीन दिन अघि हवाईजहाजबाट...बाँकी
फागुन ९, २०७७ |
Posted by |
समाचार
९ फागुन २०७७, आईतबार जेष्ठ नागरिकको लागि सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउनको लागि वडाहरुमा सचेतना अभियान सञ्चालन गरिने भएको छ । जेष्ठ नागरिकहरुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता पाउन समस्या आएको जनगुनासो आएपछि यसलाई...बाँकी