
२७ पुस २०७७, सोमबार नेकपा प्रचण्ड–माधव समुहका नेता तथा कर्णाली प्रदेश ईन्चार्ज जनार्दन शर्मा (प्रभाकर)ले पार्टी भन्दा राष्ट्र रक्षाका विषयमा बढी चिन्ता बढेको बताउनुभएको छ । प्रेस संगठन नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट...बाँकी
पौष २७, २०७७ |
Posted by |
समाचार
२७ पुस २०७७, सोमबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एकता दिवस एवं नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २२९औं जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको...बाँकी
पौष २६, २०७७ |
Posted by |
समाचार
पुस २०७७, आईतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)मा प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएका छन् । परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग विद्यार्थीको छलफलका क्रममा विवाद भएको थियो । विवादका भईरहेका बेला...बाँकी

जुम्ला, नेकपा प्रचण्ड– माधव निकट पक्षले संविधानको वाचन कार्यक्रम गरेको छ । कार्यक्रममा नेकपाका नेता तथा अधिबक्ताहरुले संसद विघटन बिषयको धाराका बिषयमा वाचन तथा तर्क गरेका थिए । अधिबक्ता नन्दबहादुर खत्रीले प्रधानमन्त्रीको सिफासिमा राष्ट्रपतिबाट संविधानको...बाँकी
पौष २४, २०७७ |
Posted by |
समाचार
२४ पुस २०७७, शुक्रबार कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले महिला पत्रकारहरुको हितमा कानून ल्याउने बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा सञ्चारिका समुह...बाँकी

२४ पुस, काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग...बाँकी

२४ पुस २०७७, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार धनगढी जाँदै हुनुहुन्छ । पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न आज प्रधानमन्त्री ओली धनगढी जान लाग्नुभएको हो । प्रतिनिधिसभा विघटनपछि...बाँकी
पौष २३, २०७७ |
Posted by |
समाचार
२३ पुस २०७७, बिहीबार काठमाडौँ- अमेरिकी अन्तरिक्ष संस्था नासाले पृथ्वीको फोरजीलाई नै चुनौती दिएर चन्द्रमामा फोरजी सेवा विस्तार गर्ने भएको छ। नासाले चन्द्रमामा विस्तार हुने यो फोरजी एलटीइ नेटवर्को जिम्मा चर्चित मोबाइल कम्पनी नोकियालाई दिएको...बाँकी

२३ पुस २०७७, बिहीबार गुर्भाकोट नगरपालिका ९ सुर्खेत गरालेस्थित गौंडाबाट भेरी नदीमा बस खसेको छ । आज दिउसो २ः४५ बजेतिर ना.५ख. ७७५० नम्बरको बस छिन्चु–जाजरकोट सडक खण्डमा दुर्घटना भएका हो । बस खस्दा एक जनाको...बाँकी

काठमाडौं। भोकका कारण कंकालजस्तै भइसकेका ७ वर्षका एक बालकको भयावह तस्वीर सार्वजनिक भएको छ । यमनका यी बालकको नाम फैयद समीम हो । प्यारालाइसिस र गम्भीर कुपोषणको शिकार भएका समीमको तौल केवल ७ किलो छ...बाँकी