
८६ थपिएसँगै संक्रमितको संख्या तीन हजार ७२९ पुग्यो १६ असोज २०७७, शुक्रबार पछिल्लो समयमा कर्णालीमा कोरोना संक्रमण बढ्न थालेको छ । यद्यपि सरकारी कार्यालयदेखि बाटोघाटो, चियापसल, धारा पँधेरा र सडकलगायत जताततै मान्छेको भिड पनि त्यत्तिकै...बाँकी

२०७७ असोज १६ गते, असोज १५ गते । भारतीय राजदुताको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अत्याधुनिक एम्बुलेन्स प्राप्त भएको छ । कोरोनाको समयमा अत्याधुनिक एम्बुलेन्स प्रदान भएकोमा सजिलो भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका...बाँकी

बुटवल,असोज १६ गते । लामो समयदेखि अन्याेलमा रहेको प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने तथा नाम लुम्बिनी राख्ने प्रदेश ५ मन्त्रीपरिषदले निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश ५ मन्त्रीपरिषद बैठकले त्यस्तो निर्णय...बाँकी

१५ असोज २०७७, बिहीबार कर्णाल प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत् १६ जना फरार अभियुक्तलाई फक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयअन्तरगत दुई दिनमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट बहुबिबाहका पाँच, आगलागीका दुई,...बाँकी
आश्विन १५, २०७७ |
Posted by Corepati |
समाचार
१५ असोज २०७७, बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिको काम अघि बढाउन कर्णाली प्रदेश र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, मुख्यमन्त्री...बाँकी

१५ असोज २०७७, बिहीबार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा.हरि सापकोटाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । ५८ वर्षीय डा.सापकोटको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज ३ः०० बजे मृत्यु भएको कर्णाली प्रदेश...बाँकी

१५ असोज २०७७, बिहीबार कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस संक्रमण देखिएको हो । नेपाल सरकार...बाँकी

असोज १५ गते । नेपाली सेना २४ नम्बर बाहिनी जुम्लाका नयाँ बाहिनिपति एम सापकोटा जुम्ला आईपुग्नु भएको छ । बाहिनीपति सापकोटाले आफु जुम्लामा नेपाली सेनाको नेतृत्व गरेर आईपुगेकोमा खुशी व्यक्त गर्नुभएको छ । पत्रकारहरु सँग...बाँकी

आश्विन १५, २०७७ बिहीबार काठमाडौं, असोज १५ गते । सरकारले मुख्य सचिवमा शंकर वैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । त्यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा डा. युवराज...बाँकी

असोज १५ गते । कोरोना संक्रमितको संख्या बढेपछि जुम्ला सदरमुकाम पुन निषेधाज्ञा गरिएको छ । स्थानीय प्रशासनले एकै पटक ३० जना भन्दा बढि व्यक्तिमा कोरोना संक्रमण देखिएपछि थप फैलिन नदिन असोज १५ गते दिउसो ३...बाँकी