खलङ्गा साउन ४ गते । पर्यटन व्यवसायमा गो कर्णालीले हरेक बर्ष प्रगति गर्दै आईरहेको छ । गो कर्णाली ट्राभल एण्ड टुरले पछिल्लो समयमा साउनको महिनामा अपसिजनको समयमा पनि तिला नदिमा व्यवसायिक रुपमा ¥यापटिङ संचालनमा ल्याएको...बाँकी
साउन ४, २०७७ |
Posted by Corepati |
समाचार४ साउन २०७७, आईतबार पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना संक्रमितको संख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा अनुसार १७ जना कोरोना संक्रमित निको भएर...बाँकी
साउन २, २०७७ |
Posted by Corepati |
समाचार२ साउन २०७७, शुक्रबार “ईतिहासमा फट्याङ्ग्राहरुको यत्रो संख्या देखेको पहिलो पटक हो, जसलाई सलह भन्दा रहेछन्,” बीरेन्द्रनगर नगरपालिका ७ सुर्खेत ईत्रामका ६९ वर्षीय मनकुमारी गुरुङले भन्नुभयो “एकै पटक आकाश र घरको बारीमा करोडौंको संख्यामा सलहको...बाँकी
१ साउन २०७७, बिहीबार कर्णालीका लागि आज साउने (कर्कट) संक्रान्ति मात्र होइन, देउडा पर्वको विशेष दिन पनि हो । यसका लागि कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा गरेको छ । सरकारले पहिलो पटक आधिकारिक...बाँकी
खलङ्गा २०७७ साउन १ गते । जुम्लामा परा पूर्वकालदेखी देखी मनाउदै आएको साउने संक्राति राँका बालेर मनाईएको छ । स्थानीयले घरको छत, आगन र ओटालोमा राँका बाल्दै संक्राति मनाएका हुन । उनिहरुले परम्परागत रुपमा राँका...बाँकी
जुम्ला, साउन १ गते । १२ बर्ष सम्म उपभोक्ताले संचालन गरेको जुम्लाको घुगुत्तिबाट उत्पादित विधुत संचालन तथा सम्भारको जिम्मेवारी नेपाल विधुत प्राधिकरणले जिम्मा लिएको छ । प्राधिकरणले साना जलविधुत उपभोक्ता समितिबाट जेठ १६ गतेबाट हस्ताक्षर...बाँकी
असार ३१ गते । अहिले खेपिरहेको कोरोनाको समस्या, प्रकोपको जोखिमको सामना गर्न जुम्ला सँग जोडिएका कर्णालीका ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समन्वयात्मक वैठक सम्पन्न भएको छ । भर्चुअल विधि मार्फत कर्णालीका प्रजिअहरु सँगको वैठक सम्पन्न...बाँकी
आषाढ ३१, २०७७ |
Posted by Corepati |
समाचार३१ असार २०७७, बुधबार कर्णालीमा कोरोना संक्रमितहरुको संख्या नियमित बढिरहेको छ । दैनिक दर्जनौं मान्छेमा कोरोना देखिदैछ छ तर राजधानी सुर्खेतको बीरेन्द्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ । नागरिकहरुमा बिगतको जस्तो कोरोना आतंक...बाँकी
आषाढ ३१, २०७७ |
Posted by Corepati |
समाचार३१ असार २०७७, बुधबार नेपाल राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) र फोटो पत्रकार क्लब (पिजे)ले मुलुकका विभिन्न सञ्चार गृहहरुको गैर व्यवसायिक हर्कतविरुद्ध ऐक्यवद्धताका साथ अघि बढ्न सम्पूर्ण फोटो पत्रकाहरुलाई अपिल गरेका छन् । आज...बाँकी
आषाढ ३१, २०७७ |
Posted by Corepati |
समाचार ३१ असार २०७७, बुधबार बलात्कारको आरोपमा प्रहरीले शसस्त्र प्रहरी बल एपीएफका वरिष्ठ उपरिक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई पक्राउ गरेको छ। अधिकारी सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटन, पोखरामा कार्यरत थिए। कास्कीका प्रहरी उपरिक्षक (एसपी) जीवन श्रेष्ठले...बाँकी