बैशाख १३, २०७८ |
Posted by |
समाचार
१३ बैशाख २०७८ सोमबार कर्णाली प्रदेश सरकारको पञ्चवर्षीय योजना कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहको दह्रो सहकार्य अपरिहार्य रहेको निचोड निकालिएको छ । कर्णाली सरकारका मुख्यमन्त्री तथा प्रदेश योजना आयोगका अध्यक्ष महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आईतबार...बाँकी
बैशाख १३, २०७८ |
Posted by |
समाचार
१३ बैशाख २०७८ सोमबार दोस्रो चरणको कोरोना संक्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना संक्रमण तीव्र बन्दै गएको अवस्थालाई मध्यनजर गरेर जिल्ला कोभिड–१९ विपद्...बाँकी
बैशाख १३, २०७८ |
Posted by |
समाचार
१३ बैशाख २०७८ सोमबार गोकुल बाँस्कोटा र विजय प्रकाश मिश्रको अडियो टेप काण्ड नसेलाउँदै फेरि त्यही सेक्युरिटी प्रेसका लागि अर्को चलखेल शुरु भइसकेको छ । उक्त अडियो टेपले गर्दा बाँस्कोटाले सूचना तथा सञ्चारमन्त्रीबाट राजीनामा नै...बाँकी

१३ बैशाख २०७८ सोमबार लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको गम्भीर त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध भएको खुलासा भएको छ । आयोगका तत्कालीन अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको शिक्षक सेवा आयोगका...बाँकी
बैशाख १३, २०७८ |
Posted by |
समाचार
१३ बैशाख २०७८ सोमबार कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आईतबार सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार तथा प्रदेश योजना आयोगद्वारा आयोजित बैठकको अध्यक्षता गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकास र समृद्धि...बाँकी
बैशाख १२, २०७८ |
Posted by |
समाचार
१२ बैशाख २०७८, आईतबार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना...बाँकी
बैशाख १२, २०७८ |
Posted by |
समाचार
११ बैशाख २०७८, शनिबार कर्णाली प्रदेश सरकारको आफ्नै भवनको पहिलो पटक शिलन्यास भएको छ । प्रदेश सरकारको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतको शिलन्यास भएको हो । कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले आज...बाँकी
बैशाख १२, २०७८ |
Posted by |
समाचार
११ बैशाख २०७८, शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्ध सर्ब एकताबद्ध भएर जुध्न आग्रह गर्नुभएको छ । १५औं लोकतन्त्र दिवसको गौरवपूर्ण अवसरमा देश विदेशमा रहेका सम्पूर्ण कर्णाली तथा नेपाली आमा बुबा दाजुभाई दिदीबहिनीहरुमा...बाँकी

१० बैशाख २०७८ शुक्रबार कर्णाली प्रदेशको मुख्यालय सुर्खेत वीरेन्द्रनगर नगरपालिका र त्यससँगै जोडिएको बराहताल गाउँपालिका दूरीका हिसाबले धेरै टाढा छैनन् । भूगोल जोडिएको छ । मानव विकास र पूर्वाधारका हिसाबले सामाजिक जीवनशैली र रहनसहनमा त्यति...बाँकी
बैशाख १०, २०७८ |
Posted by |
समाचार
१० बैशाख २०७८ शुक्रबार गृहमन्त्री रामबहादुर थापाको स्थानमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदको उपनिर्वाचनका लागि निर्वाचनले आयोगले तयारी थालेको छ । आयोगले बागमती प्रदेशको अन्य समूह तर्पmबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त रहेको...बाँकी