साउन १८, २०७७ |
Posted by Corepati |
समाचार१८ साउन २०७७, आईतबार कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको घरपरिवारलाइ रु.एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट...बाँकी
साउन १८, २०७७ |
Posted by Corepati |
समाचार१८ साउन २०७७, आईतबार एक सातादेखिको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्गको आवतजावत सुचारु हुन सकेको छैन । निर्वाध पहिरो जाने घटनाले यात्रुहरुलाई यात्रा गर्न निकै सास्ती र जोखम छ । आवश्यकीय काम लिएर तल...बाँकी
साउन १६, २०७७ |
Posted by Corepati |
समाचार १६ साउन २०७७, शुक्रबार ह्याण्डिक्याप ईन्टरनेश्नल फेडेरेशन नेपालले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशलाई १५४ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट हस्तान्तरण गरेको छ । नोबेल कोरोना भाइरस (कोभिड१९) को प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा चिकित्सक एवं...बाँकी
साउन १६ गते । जुम्ला बहुमुखी क्याम्पस प्रमुखमा डाक्टर ओम प्रकाश आचार्य नियूक्त हुनु भएको छ । डा. आचार्य जुम्लाको पहिलो स्थानीय व्यक्ति क्याम्पस प्रमुख हुनु भएको हो । उहाँको शुक्रवार पदवहाली भएको क्याम्पस प्रशासनले...बाँकी
जुम्ला, साउन १६ गते । जुम्लामा राष्ट्रिय परिचयपत्र बितरण शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाललाई बितरण गरेर शुरु गरिएको हो ।...बाँकी
साउन १६ गते । जुम्लामा मास्क नलाए बापत ९८ जना व्यक्ति कारवाहीमा परेका छन् । स्थानीय प्रशासनले ९८ जनालाई रु एक सय रुपैया तिराएर कारवाही गरेको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाकाले जानकारी दिनुभयो...बाँकी
जुम्ला, साउन १५ गते । राष्ट्रिय मानव अधिकार आयोगले दुर्गम क्षेत्रमा हवाई सेवा सम्वन्धी मानव अधिकारको अवस्था बिषयको प्रतिवेदन सार्वजनिक गरेको छ । अध्ययन प्रतिवेदनमा दुर्गम क्षेत्रमा हवाई यात्रा गर्ने यात्रुहरु वा उपभोक्ताहरुका लागि सहज...बाँकी
खलङ्गा साउन १३ गते । जुम्लामा टेलिफोन कटने र ईन्टरनेट ढिलाईले उपभोक्तालाई पछिल्लो समय हैरान बनाएको छ । जुम्लामा लकडाउन पछि फोन कट्ने, प्रष्ट आवाज नआउने समस्याले हैरान बनाएको हो । यसैगरी नेपाल टेलिकमले जोडेको...बाँकी
१२ साउन २०७७, सोमबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा सुर्खेत भेरीगंगा, गुर्भाकोट र लेकबेसी नगरपालिकाका विभिन्न योजना एवं कार्यक्रमको अनुगमन, अध्ययन तथा अवलोकन गरिएको छ । कृषि तथा सहकारी मन्त्रालय तथा त्यस मातहतका कृषि...बाँकी
साउन १२, २०७७ |
Posted by Corepati |
समाचार१० साउन २०७७, सोमबार मुलुकभर झैं कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन । तर बन्दाबन्दी खुलेको एकसाता पुग्न थालेको छ । सरकारी तथा गैरसरकारी कार्यालय तथा शहर बजारमा नागरिकहरुको भीडसमेत बढ्दै जाँदा...बाँकी