OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार, सस्कृति-सभ्यता

बेबारिसे महिलाको पुनःस्थापना अब कहिले हुन्छ ?

 १८ पुस २०७७, शनिबार धुलाम्य शरीर, जगल्टिएको कपाल, बिरक्तिएको अनुहार, कलेटी परेका ओठ, कठ्याङ्ग्रिएका हात, महिनौदेखि फोहोर कपडाभित्र लपेटिएको एउटा टिठ लाग्दो जीवन, जसलाई झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटे जस्तो लाग्छ । यद्यपि...बाँकी

कर्णालीका मुगु, कालीकोट र रुकुमपश्चिम कोरोनामुक्त

१८ पुस २०७७, शनिबार कणाली प्रदेशका १० जिल्लाहरुमा तीन जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा अनुसार तीनवटा जिल्ला मुगु, कालीकोट...बाँकी

प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

१८ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको...बाँकी

जुम्ला सदरमुकाममा ६९ बर्षिय महिलाकाे हत्याआशंका, प्रहरीको अनुसन्धान शुरु

पुस १७ गते, जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ४ मा एक जना ६९ बर्षिय महिलाको निधनमा आशंका भएको बताईएको छ । गत पुस १६ गते आफ्नो घरमा निधन भएकी चन्दननाथ नगरपालिका वडा नम्बर ४ निवासी...बाँकी

‘नेकपा विभाजनले मेरो मुटु चिरिएको छ, मुटु फुटेको छ’: दिनानाथ शर्मा

काठमाडौं : सत्तारुढ नेकपाका राष्ट्रियसभाका दलका नेता दिनानाथ शर्माले नेकपा फुट्दा आफ्नो मुटु चिरिएको बताएका छन्।  आजबाट सुरु भएको सातौँ अधिवेशनमा बोल्दै उनले नेकपा भित्र उत्पन्न स्वार्थका कारणले प्रतिनिधिसभा विघटन हुन पुगेको पनि बताए। ‘मेरो राजनीतिक...बाँकी

नेकपाका जिल्ला अध्यक्ष र सचिव को कता ? (सूचीसहित)

१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि वैधानिकताको दाबी दुवै समूहले गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टीको नाम र निर्वाचन चिन्ह आफूले पाउने दाबी गरेको छ । अर्को पक्ष पुष्पकमल दाहाल...बाँकी

कर्णाली प्रदेश अर्थ समितिका अध्यक्ष सिंहको गाडी जलेर नष्ट

१७ पुस २०७७, शुक्रबार कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको गाडी बिहीबार जलेर नष्ट भएको छ । जाजरकोट सदरमुकामबाट करिब २५ किलोमिटर दूरीमा रहेको भेरी नगरपालिका ७ कुदु नजिकै पुन्म भन्ने...बाँकी

नौ महिना देखी ओडारमा बास, अवस्था अवलोकन र पुनस्र्थापनाको तयारी

पुस १६ गते । वेवारिसे व्यक्तिहरु अहिले पनि ओढारमा बस्ने खबर पाएपछि न्यानो कपडा र भाडा कुँडा राहात लिएर स्थानीय प्रशासन सहित सरोकारवाला निकायहरु ओढारमा पुगेका थिए । जुम्ला सदरमुकाममाबाट एक किलोमिटर टाढा नाओढारमा नौ...बाँकी

कर्णालीमा : १८ संक्रमित, १८ संक्रमणमुक्त

१५ पुस २०७७, बुधबार पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १८ व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार १८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि...बाँकी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्छौं : मन्त्री रावल

  १५ पुस २०७७, बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजना गरिएको कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यहरुको...बाँकी