
१५ असार २०७८, मंगलबार एकीकृत अखिल नेपाल शिक्षक संगठन (अन्टाओ) सम्वद्ध शिक्षकहरुले देशभरका शिक्षकहरुलाई कोरोना भ्याक्सिन उपलब्ध गराउन जोडदार माग गरेका छन् । नोबेल कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट जीवन गुमाएका शिक्षक कर्मचारीहरुको सम्झनामा आज...बाँकी

१५ असार २०७८, मंगलबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ ज्येष्ठ नागरिकहरुसँग मनाउनुभएको छ । वीरेन्द्रनगरमा रहेको प्रशान्ति वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुसँग मन्त्री बुढाक्षेत्रीले असार १५ मनाउनु भएको हो । उनले आश्रममा...बाँकी

१५ असार २०७८, मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई छुटाउन पुगेका र आफ्नै गाडीमा राखेर घरसम्म पुर्याएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको क्रियाकलापबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका...बाँकी

१५ असार २०७८ मंगलबार काठमाडौं । कोरोना संक्रमणका कारण यो वर्ष पनि शैक्षिक सत्र केही समय धकेलिएको छ । १ असारदेखि माध्यमिक तहसम्मको शैक्षिक सत्र सुरु भएको छ । तर, नयाँ शैक्षिक सत्रका नाममा अहिले...बाँकी

१५ असार २०७८ मंगलबार कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कृषकको मनोबल बढाई श्रमको उच्च सम्मान गर्ने संस्कृतिको विकास हुनुपर्ने बताउनुभएको छ । ‘१८औं राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशवासीलगायत सम्पूर्ण नेपाली कृषक...बाँकी
आषाढ १४, २०७८ |
Posted by |
समाचार
१४ असार २०७८, सोमबार मानो रोपेर मुरी उब्जाउने असार १५ अर्थात धान दिवसको अवसर कर्णालीमा सार्वजनिक विदा गरिएको छ । कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा भोली(मंगलवार) सार्वजनिक...बाँकी

१४ असार २०७८, सोमबार नौमुले गाउपालिका–३ दैलेख गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी हुनुभयो । १९ वर्षको उमेरमा विवाह गर्नुभएकी उहाँले विवाहपछि लगातार चार सन्तान जन्माउनुभयो । श्रीमानको मायाका कारण उहाँले दुःखमा पनि खुशी देख्नु...बाँकी

१४ असार २०७८, सोमबार कर्णालीका सुनचाँदी व्यवसायीहरुलाई यो दुई महिनाको अवधिमा रु.५० लाख बराबरको घाटा भएको छ । निषेधाज्ञाले सुनको कारोवार ठप्प हुँदा रु.५० लाख बराबरको घाटा व्यहोर्नुपरेको संघका कर्णाली प्रदेशका अध्यक्ष सुनारले बताउनुभयो ।...बाँकी

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालबारे अशोभनीय टिप्पणी गरेका छन् । प्रचण्डको पुच्छर, लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भन्दै ओलीले नेपालको आलोचना गरेका हुन् ।...बाँकी
आषाढ १३, २०७८ |
Posted by |
समाचार
१३ असार २०७८, आईतबार दैलेखका विभिन्न विद्यालयमा अहिले पाठ्यपुस्तक धमाधम वितरण भइरहेको छ । यहाँ वितरण गरिएका अधिकांश पाठ्यपुस्तक सरकारको निर्देशन विपरीत वितरण भएको पाइएको छ । जनक शिक्षा सामग्रीमार्फत सरकारले जारी गरेको नयाँ नक्सा...बाँकी