OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २९, २०७८हुम्ला
४३९ पटक

२९ फागुन २०७८, आइतबार

जनता समाजबाटी हुम्लाका केन्द्रीय सदस्य बीरजङ्ग शाहीलगायत एक हजार १०० नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा समायोजना भएका छन् । माओवादी केन्द्रका

शाहीसहित चारजना केन्द्रीय सदस्य, १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटी सदस्यहरु, सबै गाउँपालिकाका समितिहरु सहित सबै पार्टी संरचनाका सदस्यहरु गरेर जम्मा एक हजार १०० जना नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा समायोजन हुनु भएको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समिति अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, ससद छक्कबहादुर लामासहितको नेताहरुलाइ जसपाका नेता कार्यकर्ताहरुलाई स्वागत गर्नुभएको थियो । शाहीको नेतृत्वमा जसपा आफ्नो मुल घरमा फर्केको भन्दै पूर्वमुख्यमन्त्री शाहीले उनीहरुलाई हार्दिक स्वागत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्