OnlinePana

आज : २०८३ आषाढ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, सस्कृति-सभ्यता

इसाई समाज वीरेन्द्रनगरको अध्यक्षमा बसेल

१ फागुन २०७८, आइतबार इसाई समाज वीरेन्द्रनगर सुर्खेतको नगर समिति अध्यक्षमा पास्टर कुमार बसेल सर्वसम्मत चयन हुनुभएको छ । पा.बसेलको अध्यक्षमा १७ सदस्यीय नगर समिति चयन गरिएको हो । समितिको सहअध्यक्षमा पास्टर निसान घर्ती, उपाध्यक्षद्वय...बाँकी

प्रधानन्याधीश जबरामाथि २१बुँदे आराेपसहितकाे महाअभियाेग प्रस्ताव

१ फागुन २०७८ आइतबार सत्ता गठबन्धन दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । प्रतिनिधिसभामा माैजुदा २७१ मध्ये ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रधान न्यायाधीश...बाँकी

२७औं जनयुद्ध दिवस जुम्ला क्षेत्र (ख) मा भव्य मनाईयो

१ फागुन २०७८ आइतबार सिँजा: नेकपा माओवादी केन्द्रले जुम्ला क्षेत्र नं (ख) मा २७ औ जनयुद्ध दिवस भव्यका साथ मनाएको छ । नेपालमा जनयुद्ध सुरु भएको ऐतिहासिक दिन फागुन १ गतेलाई जन्म दिनको रुपमा मनाउँदै...बाँकी

सहिदलाई सम्झदै जनयुद्ध दिवस मनाईयो

जुम्ला :  जनयूद्धका दिवशको अवसरमा २७ औ जनयुद्ध दिवस मनाईएको छ । सहिदलाई सम्झदै जिल्ला भर दिवस मनाईएको नेकपा माओवादी जुम्लाले जनाएको छ ।  चन्दननाथमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पुर्व आन्तरिक...बाँकी

नवनियुक्त पर्यटनमन्त्री लामा जसले हुम्लाको पहिलो सहिद परिवारलाई भेटे

२९ माघ २०७८, शनिबार कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डमडुल लामा (कार्चेन)ले गृह जिल्ला हुम्लाको पहिलो सहिद परिवारलाई भेट्नुभएको छ । नेकपा (माओवादी केन्द्र) हुम्ला चंखेली गाउँपालिका ६ पुमा गाउँका...बाँकी

सुर्खेत उद्योग बाणिज्य संघमा पुनः सदस्यता विवाद

२९ माघ २०७८, शनिबार सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन हुन अघि सदस्यता विवाद झिकेर सधैं किचलो निकाल्ने गरिएको छ । निर्वाचन आफ्नो पकडमा पार्नका लागि संघमा दुई खेमा विभाजन भर्इ सदस्यता विवाद उत्पन्न गराई किचलो...बाँकी

कर्णाली प्रदेशमा: सुरक्षा रणनीति बनाउन शुरु

सरकारले बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै सुर्खेत आसपासका जिल्लामा सुरक्षा रणनीति बनाउन थालिएको छ । स्थानीय तहको निर्वाचन लक्षित संयुक्त सुरक्षा रणनीति बनाउनका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा आज...बाँकी

३२ सहसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

२८ माघ २०७८, शुक्रबार सरकारले ३२ सहसचिवको सरुवा र पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका र अरु विभिन्न कार्यालयमा कार्यरत सहसचिवलाई कामकाजमा खटाउने र सरुवा गर्ने निर्णय गरेको...बाँकी

स्थापनादेखि कर्णालीको जलस्रोत तथा उर्जा मन्त्रालय सचिवविहिन

२८ माघ २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका मन्त्रालयहरु लामो समयदेखि निमित्त सचिवका भरमा चलिरहँदा संघीय मन्त्रालयमा सहसचिवहरु थन्किएका छन् । संघीय मन्त्रालयमा थन्किएका सचिवहरु कामविहिन छन् तर कर्णाली प्रदेश सरकारका मन्त्रालयहरु सचिवविहिन् छन् । प्रदेश...बाँकी

देशमा कृषि होइन, कुर्ची प्रधान भयोः प्रमुख सचेतक विष्ट

२७ माघ २०७८, बिहीबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर पछिल्लो समयमा मुलुकको अवस्था बिग्रँदै गएको औंल्याउनुभयो । कर्णाली आफैमा उर्बर भूमि हुँदा पनि यहाँका नागरिक आयातमा निर्भर हुनुपरेको उहाँको आशय थियो...बाँकी