OnlinePana

आज : २०८३ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, राजनीति, समाचार

कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौं बैठक सम्पन्न

१३ माघ २०७८, बिहीबार कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौं बैठक आज सुर्खेतमा सम्पन्न भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सरकारद्वारा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा...बाँकी

जुम्लामा एकिकृत हेल्प डेक्स : खोप, मास्कवैंक देखी एन्टिजन परीक्षण

माघ १३ गते, कोरोनाको समयमा नागरिकलाई सजिलो सेवा प्रवाह गर्न एकिकृत हेल्प डेक्स घुम्ति शिविर शुरु गरिएको छ । जिल्ला विपत व्यवस्थापन समितिको वैठकले गरेको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय अगाडि एकिकृत घुम्ति शिविर शुरुवात...बाँकी

राष्ट्रियसभा निर्वाचनः कर्णालीमा सत्ता गठबन्धन दल विजयी

१२ माघ २०७८, बुधबार कर्णाली प्रदेशमा बुधबार सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी भएका छन् । सत्ता गठबन्धन दलका उम्मेदवारहरुमा महिला कलस्टरमा नेपाली काङ्गे्रसबाट दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता÷अल्पसंख्यक कलस्टरमा माओवादी केन्द्रका नरबहादुर...बाँकी

कर्णालीमा राष्ट्रियसभाको निर्वाचनमा ९८ प्रतिशत मतदान

१२ माघ २०७८, बुधबार कर्णालीमा राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । आज बिहान ९ः०० बजेदेखि शुरु भएको मतदान कार्य ठिक ३ः०० बजे सम्पन्न भएको हो । उक्त निर्वाचनमा ९८.९५ प्रतिशत मत खसेको निर्वाचन अधिकृत...बाँकी

नेपालको जनसंख्या दुई करोड ९१ लाख पुगेकाे प्रारम्भिक तथ्याङ्क सार्वजनिक

१२ माघ २०७८, बुधबार नेपालको हालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो । उक्त तथ्याङ्क अनुसार महिलाको...बाँकी

रुसले युक्रेनमा अतिक्रमण गरे पुटिनमाथि नै प्रतिबन्ध : जो बाइडेन

१२ माघ २०७८, बुधबार (एजेन्सी): अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन् । रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो...बाँकी

कर्णालीमा सवारी कारवाहीबाट एक करोड ७१ लाख राजश्व संकलन

११ माघ २०७८, सोमबार कर्णाली प्रदेशमा ट्राफिक नियम उलङ्घन गर्ने सवारी साधनबाट रु.एक करोड ७१ लाख राजश्व संकलन गरिएको छ । प्रहरीको कारवाहीमार्फत चालु आव.२०७८÷०७९ को छ महिनामा रु.एक करोड ७१ लाख, ९७ हजार ५००...बाँकी

सरकार पूर्णताका लागि केन्द्रको निर्णय कुर्दै गठबन्धन दल

११ माघ २०७८, सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत बैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमति अनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कात्तिक १५...बाँकी

संघीय शिक्षा ऐन जारी गर्न मुख्यमन्त्री शाहीको सुझाव

१० माघ २०७८, सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले तत्काल संघीय शिक्षा ऐन जारी गर्नुपर्ने सुझाव दिनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सोमबार आयोजित ‘सार्वजनिक शिक्षाको गुणस्तर सुधारः प्रमुख मुद्दा र समाधान, (कोभिड...बाँकी

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

१० माघ २०७८, सोमबार माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ। मौन अवधिको समयमा एसएमएस र सामाजिक सञ्जालबाट...बाँकी