OnlinePana

आज : २०८२ आषाढ १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ भिडियो, मुख्य समाचार, राजनीति, समाचार

आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्षः देउवा

१८ भाद्र, २०७८, शुक्रबार नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउनुभएको छ । सभापति देउवाले आठ लाख भन्दा बढी क्रियाशील सदस्यहरु मुलुकको विशाल पार्टीको नेपाली काँग्रेसको १४औं...बाँकी

गुपचुपमै राखियो ‘जुम्लाको तास र पैसा लुट काण्ड’

१७ भदौ २०७८, बिहीबार यही भदौ १५ गते सदरमुकाम जुम्ला बजारमा राति ८÷९ बजेतिर ‘जुवातास खेल्दै गरेको र पैसा लुटेको काण्ड’ बाहिर आयो । बजार र त्यस आसपासका स्थानीयहरुले घरमै बसेर थोरै रमाईलो गर्दै गरेको...बाँकी

प्रतिगमनको खतरा हुन नदिन गठबन्धनः नेता यादव

 १७ भदौ २०७८, बिहीबार जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसद महेन्द्रराय यादवले प्रतिगमनको खतराबाट बचाउन अग्रगामी शक्तिहरुबीच गठबन्धन गरिएको बताउनुभयो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सांसद...बाँकी

माओवादी केन्द्र कर्णाली प्रदेश समितिको दोस्रो बैठक शुरु

 १७ भदौ २०७८, बिहीबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संगठन समितिको दोस्रो बैठक राजधानी वीरेन्द्रनगर आजबाट सुर्खेतमा शुरु भएको छ । बैठकको पहिलो दिन आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल सम्बोधन गर्नुभयो ।...बाँकी

ममाथि सुनियोजित हमला गरियोः कृषिमन्त्री शाही

१६ भदौ २०७८, बुधबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले आफूमाथि सुनियोजित हमला गरिएको बताउनुभएको छ । आज पत्रकार सम्मेलनमार्फत कृषिमन्त्री शाहीले नेकपा एमाले कर्णाली प्रदेशसभा दलको नेता यामलाल कँडेलको नाम...बाँकी

कर्णालीमा एमालेका तीन सदस्यको सनाखत नेकपा एकीकृत समाजवादीको पक्षमा

१६ भदौ २०७८, बुधबार कर्णालीमा नेकपा एमाले प्रदेशसभा दलका तीनजना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी पार्टी रो्जेर सनाखत गराउनुभएको छ । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा गएर आज उहाँहरुले सनाखत गराउनुभएको हो । प्रदेशसभा सदस्यहरु...बाँकी

वालविवाह न्यूनिकरणको सञ्चार महाअभियान शुरु गरौ : पत्रकार महासंघ

भदौ १६ गते । जिल्लामा वालविवाह न्यूनिकरण बिषयको अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सहित क्रियाशिल पत्रकारहरु र सञ्चार माध्यामहरुको उपस्थितिमा वालविवाहको अवस्था, न्यूनिकरण र कानूनी व्यवस्था लगायतका बिषयमा अन्तरक्रिया गरिएको हो ।...बाँकी

जुम्लामा विद्यालय खुलाउने वहश, एक हप्तामा पुरै कोरोना परीक्षण गरेर मात्रै निर्णय

२०७८ भदौ १६ गते । जुम्लामा निषेधाज्ञा १५ दिन थपिएको छ । पछिल्लो समय वेलुकी ४ बजे पछि निषेधाज्ञा गरिदै आउने क्रम थपिएको जिल्ला कोभिड व्यस्थापन समितिले थप गरेको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जानकारी...बाँकी

विष्णु माझीको ‘चरी जेलैमा’ १३ दिनमा एक करोड भ्यूअर्स

गायिका विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ले नेपाली गीत संगीत क्षेत्रमा नयाँ इतिहास निर्माण गरेको छ । नेपाली गीत मध्येमा माझीको स्वरमा गाईएको ‘चरी जेलैमा’ गीतले युट्युबमा सबैभन्दा छिटो एक करोड भ्यूअर्स पार गरेको छ...बाँकी

मिडिया मिसनद्वारा अध्ययन सुरु

१४ भाद्र २०७८, सोमबार कर्णालीका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपको समाचार प्रकाशन गरेपश्चात् असुरक्षित भएका पत्रकारहरुको अवस्था बुझ्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गठन गरेको मिडिया मिसनले घटनाको...बाँकी