OnlinePana

आज : २०८१ माघ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ खेलकुद, जीवनशैली, मुख्य समाचार, समाचार

कर्णालीमा एक अर्ब ५९ करोडको रंगशाला बनाईदैं

२८ कार्तिक २०७८, आईतबार कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु.एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रंगशाला निर्माण गर्ने भएको छ । उक्त रंगशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज...बाँकी

मुगुबाहेक कर्णालीमा छानिए १११ एमाले महाधिवेशन प्रतिनिधि

२८ कार्तिक २०७८, आईतबार कर्णालीमा मुगुबाहेक नेकपा (एमाले) ले महाधिवशेन प्रतिनिधि छानेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले यहाँका नौ जिल्लाबाट १११ महाधिवेशन प्रतिनिधि छनोट गरेको...बाँकी

कर्णाली सरकारका मुख्यन्याधिवक्ता श्रेष्ठद्वारा शपथ ग्रहण

२८ कार्तिक २०७८, आईतबार कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ लिनुभएको छ । उच्च अदालत सुर्खेतका न्यायधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायधिवक्ता श्रेष्ठले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो...बाँकी

आजको व्यवस्था माओवादी आन्दोलनको उपजः ईन्चार्ज बस्नेत

२६ कार्तिक २७, शनिबार नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश ईञ्चार्ज शक्तिबहादुर बस्नेतले मुलुकको वर्तमान व्यवस्था माओवादी आन्दोलनको उपज भएको बताउनुभएको छ । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश समितिको दोस्रो...बाँकी

स्थानीय तहमा नमूना खेल : भलिवलमा पातारासी र तातोपानी विजयी

कात्तिक २७ गते । जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता जिल्लाको पातारासी गाउपालिकाको टिमले जित हात पारेको छ । यही कार्तिक २५ गते देखी गुठिचौर गाउँपालिका को वडा नम्वर ५ झारज्वलामाको त्रिभुवन माविमा सुरु गरीएको...बाँकी

लामाथाडामा सिञ्जा संरक्षण विधेयकको सूझाव संकलन गरिदै

कात्तिक २७ गते । तत्कालिन खस साम्राज्यको राजधानी सिञ्जाको लामाथाडामा सिञ्जा सभ्यताको वहश हुने भएको छ । कर्णाली प्रदेसभामा दर्ता भएको सिञ्जा संरक्षण तथा विकास विधेयकको यही २०७८ कात्तिक २८ गते सूझाव संकलन बिषयक कार्यक्रम...बाँकी

जेलबाटै विवाह गर्दै जुलियन असान्ज

एजेन्सी लण्डन — विकीलिक्सका संस्थापक जुलियन असान्जले बेलायतस्थित जेलभित्रैबाट विवाह गर्ने भएका छन् । उनले हालै बेलायती अधिकारीहरूबाट यस्तो अनुमति पाएका हुन् । दुई सन्तानका बाबु असान्जले आफ्नी प्रेमिका स्टेला मोरिससँग विवाह गर्न लागेका हुन् । असान्जकी प्रेमिका...बाँकी

नवनियुक्त प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण

२६ कार्तिक २०७८, शुक्रबार कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले आज पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्नुभएका प्रदेश प्रमुख परियारलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार शर्मा,...बाँकी

कर्णाली प्रतिष्ठानका काममा कुनै वाधा भएको छैन, मंशिर १९ बाट एमविविएस पढाई हुन्छ : प्रतिष्ठान

कात्तिक २६ गते, यतिवेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारी फेरवदलले फेरी चर्चामा आएको छ । दुई दिन अघि उपकुलपति डाक्टर मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि फरक तरंग...बाँकी

जनगणनामा खसभाषीहरुको तथ्य विवरण आउनुपर्छ

२५ कार्तिक २०७८, बिहीबार कर्णाली प्रदेशका खसभाषी विज्ञहरुले आजबाट शुभारम्भ भएको जनगणनामा खसभाषीहरुको तथ्य विवरण संकलन गर्न सुझाव दिएका छन् । खसभाषीहरुको बाहुल्यता रहेको कर्णाली प्रदेशमा विसं.२०६८ सालको जनगणनामा खसभाषा बोल्नेहरुको जनसंख्या ३७ जना मात्र...बाँकी