
२६ जेठ २०७९, बिहीबार कर्णाली प्रदेश सरकारले प्रदेश लोक कल्याणकारी विज्ञापनको समानुपातिक वितरण गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको आठौं बैठकमा प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गर्नुभएको आगामी आर्थिक...बाँकी

२६ जेठ २०७९, बिहीबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा युवाका लागि ‘लोक सेवा सचेतना कार्यक्रम’ सञ्चालन गर्ने नीतिमा जोड दिने भएको छ । कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको आठौं बैठकमा मंगलबार कर्णाली प्रदेश प्रमुख तिलक...बाँकी

जेठ २४ गते , जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा गौरीनन्द आचार्य र उपप्रमुखमा जनक थकाली निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गौरीनन्द आचार्य र नेकपा एकिकृत समाजवादीका जनक थकाली सहितको टिमको मात्रै मनोेनयन...बाँकी

२४ जेठ २०७९, मंगलबार कालिकोट जिल्ला समन्वय समितिको प्रमुख नेकपा (माओवादी केन्द्र) का धनजीत शाही (आदर्श) विजय हुनुभएको छ । शाही माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सचिव हुनुहुन्छ । आज सम्पन्न जिससको निर्वाचनमा नेपाली...बाँकी

२४ जेठ २०७९, मंगलबार कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले आज कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको आठौं बैठकमा प्र्रदेश सरकारको नीति तथा...बाँकी
जेठ २४, २०७९ |
Posted by |
समाचार
२४ जेठ २०७९, मंगलबार चार दिनदेखि हराएकी गुर्भाकोट नगरपालिका ५ सुर्खेत धारापानीका करिब सात वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन् । उनी गएको शनिबार नेपाली काँग्रेसको उक्त नगरपालिका ५ ले आयोजना गरिएको कार्यक्रममा हजुर...बाँकी

२४ जेठ २०७९, मंगलबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले स्वस्थ नागरिक निर्माणका लागि स्वच्छ खाद्यन्न आवश्यक भएको बताउनुभएको छ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ विश्व...बाँकी

२३ जेठ २०७९ साेमबार बाँकेमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्नको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये पाँच जनामाथि बलात्कारमा संलग्न र दुई जना मतियार रहेको प्रहरीले जनाएको...बाँकी

२२ जेठ २०७९ आइतबार काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएको करिब ८ महिनापछि नेकपा एकीकृत समाजवादीले मन्त्रीको ‘सेट’ नै हेरफेर गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले यसअघिका (स्वास्थ्य राज्यमन्त्री) बाहेक सबैलाई...बाँकी
जेठ २२, २०७९ |
Posted by |
समाचार
२२ जेठ २०७९ आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वातावरण संरक्षण अहिलेको प्रमुख चुनौति भएको बताउनुभएको छ । ‘पृथ्वीको संरक्षणः दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने मूल नाराका साथ आज मनाइएको विश्व वातावरण दिवस, २०७९ को अवसरमा...बाँकी