
कात्तिक २८ गते । कनकासुन्दरी गाउँपालिका वडा नम्बरले आफ्नो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । गाउँपालिका निकै टाढा र आउन जान कठिन भएकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट वितरण गरिएको वडाध्यक्ष भिमबहादुर...बाँकी

२७ कात्तिक २०७९ आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका शीर्ष नेतृत्वलाई प्रमुख प्रतिपक्षी दलको नेता टुङ्गो लगाउन कटाक्ष गर्नुभएको छ । कर्णालीका तीन जिल्लाको चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा सुर्खेतमा आज आयोजित जनसभालाई...बाँकी

२७ कात्तिक २०७९ आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णालीका तीन जिल्लाको चुनावीसभालाई सम्बोधन गर्नुहुने भएको छ । आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि एमालेका तीनै जिल्ला पार्टीहरुद्वारा...बाँकी

२५ कात्तिक २०७९, शुक्रबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसार कार्य तीव्ररुपमा बढेकोले यसलाई स्वच्छ,...बाँकी

२५ कात्तिक २०७९, शुक्रबार शीत भण्डारमा राखिएका बाहेक अब जुम्ली ताजा स्याउ पाउने सिजन करिब सकिएको छ । साउन, भदौ र असोजमै जुम्लाबाट स्याउ बाहिरिने क्रम कार्तिकपछि अफसिजन जस्तै हुन्छ । जिल्ला कृषि कार्यालय जुम्लाका...बाँकी

२४ कात्तिक २०७९, बिहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले समाज बदल्ने पत्रकारले सती जान नहुनेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनका...बाँकी

२४ कात्तिक २०७९, बिहीबार पौराणिक पात्रमा आधारित नामहरु गोमा र कुन्ती आफैमा सुसंस्कृत र परिचित नाम हुन् । हरेक परिवारले आफ्नो नवआगन्तुक सन्तानलाई समाजले नामले चिनोस्, कामले चिनोस् भन्ने अपेक्षा राखेर नामाङ्कन गर्दछ । संभवतः...बाँकी

कात्तिक २४ गते । नेकपा माओवादी केन्द्र जुम्लाले आगामी मंशिर ४ गते निर्वाचन नजिकिदै जादा तिब्र गतिमा प्रचार अभियान थालेको छ । गठवन्धन जिताउनका लागि भन्दै पार्टीको आन्तरिक प्रचार अभियानको गति तिब्र बनाएको हो ।...बाँकी

जुम्ला, २४ कात्तिक । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिदै छ । जुम्लामा तीन दिन देखी संचार सेवा अस्तव्यस्त भएको छ । तिन दिन यता ंईन्टरनेट सेवा र...बाँकी

२४ कार्तिक २०७९ बिहीबार कर्णाली प्रदेशमा गठवन्धनका शिर्ष नेताहरु निर्वाचनमा आफ्नो वास्तविक अवस्था बुझ्न सुक्ष्म अनुगमन गर्दै हिडेको छ । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, नेपाली कांग्रेसका महामन्त्री कृष्ण रोकाया, एकीकृत समाजवादीका...बाँकी