७ साउन२०७९, शनिबार रत्न राजमार्गको नेपालगञ्ज–सुर्खेत सडक खण्डका विभिन्न चेकपोष्टबाट सुर्खेत प्रहरीले अवैध युरिया मल, सुर्ती र कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशको प्रमुख प्रवेश नाका भेरीगंगा नगरपालिका ५...बाँकी
२०७९ साउन ७ गते, शनिवार, कर्णाली प्रदेशमा दर्ता भएका ३ वटा विधेयकको बिषयमा प्राज्ञिक वहश गरिएको छ । नेपाल पत्रकार महासंघ जुम्लाको आयोजना तथा जुम्ला बहुमुखी क्याम्पसको समन्वयमा संसदमा दर्ता भई विचाराधिन अवस्थामा रहेका विधेयकहरु...बाँकी
६ साउन २०७९ शुक्रबार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको थियो । प्रमुख...बाँकी
५ साउन २०७९, बिहीबार भेरीगंगा नगरपालिका १० सुर्खेत साततलेस्थित गौरीशंकर सामुदायिक वनमा मानव कंकाल भेटिएको छ । आज दिउसो १२ः१५ बजे उक्त मानव कंकाल भेटिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक...बाँकी
५ साउन २०७९, बिहीबार पश्चिम सुर्खेतको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका जोड्ने बड्डीचौर–खम्बागाडे सडकको शिलन्यास गरिएको छ । । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय सुर्खेतअन्तरगत बड्डीचौर–विभ्रेनी–बाबियाचौर विद्यापुर सडकखण्डमा बन्ने उक्त सडकको...बाँकी
५ साउन २०७९, बिहीबार सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले सदन बहिस्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक सुचारु हुन सकेको छैन । सत्ता साझेदार दलहरुको सहमति नहुँदा आजपनि बैठक चलेन । साउन ३ गते बसेको...बाँकी
२०७९ साउन ५ गते, कर्णाली प्राविधिक शिक्षालयको ४२ औ बार्षिक उत्सव मनाईएको छ । कर्णालीकै दक्षजनशक्तिको आधारशिला रहेको प्राविधिक शिक्षालयले विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवको अवसरमा शिक्षालयको सारंशमा प्रगति सुनाईएको...बाँकी
५ साउन २०७९ बिहीबार निर्वाचन आयोगमा दर्ताका लागि पुगेको एक पार्टीलाई आयोगले दर्ता गर्न नसक्ने भन्दै फर्काइदिएको छ । आयोगमा दर्ता गर्न निवेदन, आवश्यक कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरी फिर्ता पठाइदिएको...बाँकी
४ साउन २०७९, बुधबार कर्णाली प्रदेशभाका सभामुख राजबहादुर शाहीको संयोजकत्वमा आज बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ । नेकपा (माओवादी केन्द्र)ले मंगलबार प्रदेशसभामा सदन र सरकारको काम कारवाही असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेको थियो...बाँकी
४ साउन २०७९, बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट दुई क्विन्टल अवैधरुपमा बिक्री वितरण गर्दै आइरहेको मंगुर माछा जफत गरी नष्ट पारिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर थापा नेतृत्वको बजार...बाँकी