OnlinePana

आज : २०८२ आषाढ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

हेलिकोप्टरबाट माथिल्लो डोल्पामा रोकिएका कर्मचारी दुनै ल्याइए

९ मंसिर २०७९, शुक्रबार मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपश्चात् माथिल्लो डोल्पामा रोकिएका सबै कर्मचारी हेलिकोप्टरबाटै सदरमुकाम दुनै ल्याइएको छ । जिल्ला प्रशासन तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाको करिब एक साताको प्रयासपछि...बाँकी

कालीकोट प्रदेशसभा (२)मा काँग्रेसका विष्ट निर्वाचित

९ मंसिर २०७९, शुक्रबार कालीकोट प्रदेश (२)बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्ट निर्वाचित हुनुभएको छ । तेस्रो पटकसम्म विभिन्न निर्वाचनमा पराजय व्यहोर्दै आउनुभएका विष्टले चौथो पटक संसदीय चुनावमा जीत हाँसिल...बाँकी

कालीकोटबाट नेकपा माओवादीका शाही विजयी

९ मंसिर २०७९, शुक्रबार कालीकोटमा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । कर्णाली प्रदेशका निवर्तमानमुख्यमन्त्रीसमेत रहनुभएका शाही पुनःप्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । विसं.२०७० सालमा...बाँकी

जुम्लामा आगलागीबाट चार तले घर जलेर नष्ट

मंशिर ९ गते । जुम्लामा आगलागीवाट घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चन्दननाथ नगरपालिका ३ निवासी लालबहादुर खत्रीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...बाँकी

प्रतिनिधिसभामा माओवादीले जित्यो १२ सिट, ६ मा अग्रता (सूचीसहित)

९ मंसिर २०७९, शुक्रबार प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले १२ सिटमा जित दर्ता गराएको छ । यस्तै, अब ६ स्थानमा अग्रता रहेको छ । सत्ता गठबन्धनबाट ४० भन्दा बढी सिटमा उम्मेदवारी दिएको माओवादीको पक्षमा कमजोर नतिजा...बाँकी

रुकुमपश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मा विजयी

९ मंसिर २०७९, शुक्रबार रुकुमपश्चिममा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ भारी मतान्तरले विजयी हुनुभएको छ । बहालवाला अर्थमन्त्री शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्नुभएको हो । शर्माले ३९...बाँकी

हुम्ला प्रदेश (१) मा माओवादीका परियार विजयी

९ मंसिर २०७९, शुक्रबार हुम्ला प्रदेश (१) मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार विजयी हुनुभएको छ । आफ्ना निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मंगल शाहीलाई एक हजार ८५१ मतान्तरले पराजित...बाँकी

डोल्पा प्रदेश (२) मा माओवादीका शाही निर्वाचित

९ मंसिर २०७९, शुक्रबार डोल्पा प्रदेश (२)मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का बीरबहादुर शाही निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री समेत रहेका शाहीले पाँच हजार...बाँकी

सुर्खेत क्षेत्र नं.१ बाट गठबन्धनका खड्का विजयी

८ मंसिर २०७९, बिहीबार सुर्खेत क्षेत्र नं.१ को प्रतिनिधिसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का भारी मतले विजयी हुनुभएको छ । खड्काले ४२ हजार छ सय सात मत प्राप्त गरी विजय...बाँकी

सल्यान प्रदेश १ र २ मा गठबन्धनका शर्मा र अधिकारी विजयी

८ मंसिर २०७९, बिहीबार सल्यान १ र २ प्रदेशसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार भिमप्रकाश शर्मा र सुरेश अधिकारी विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का शर्माले २२ हजार २४३ मत ल्याएर विजय हुनुभएको विजयी...बाँकी