३ भदौं २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबीन समिति गठन गरेको छ । प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबीन...बाँकी
३ भदौं २०७९, शुक्रबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाही धनिराम लामिछानेको मृत्यु प्रकरणको वस्तुस्थिति बुझ्न डिभिजन वन कार्यालय सुर्खेतमा पुग्नुभएको छ । लेकबेसी नगरपालिका १० सुर्खेत स्थायी घरभई हाल वीरेन्द्रनगर नगरपालिका १३...बाँकी
२ भदौं २०७९, बिहीबार वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतको बीच बजारमा अवस्थित जन नमूना माविले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत र सञ्चार माध्यमले लगाएको आक्षेप निराधार भएको बताएको छ । उक्त माविले प्रेस विज्ञप्तिमार्फत खण्डन...बाँकी
जुम्ला भदौ २ गते । यहाँको सिंजा गाउँपालिकाले हाट बजार शुरु गरेको छ । वि.सं.१८४६ पूर्वको तत्कालीन शक्तिशाली सिंजा राज्यका बेलादेखि प्रयोग हुँदै आएको आएको ‘हाट’ शब्दले आफ्नै इतिहास बोकेको छ । दक्षिण भारत र...बाँकी
२ भदौं २०७९, बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि विशेषज्ञविहिन मुगु अस्पतालमा विशेषज्ञ डाक्टर पठाएकाे छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरी महिलाहरुले ठूलो सास्ती भोग्नुपरेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...बाँकी
१ भदौं २०७९, बुधबार कर्णाली प्रदेश सरकार नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बीरबहादुर शाहीले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगमा जोड दिने बताउनुभएको छ । कर्णालीमा ठूला लगानीका उद्योग नभएको बताउँदै उहाँले स्थानीय कच्चा पदार्थमा...बाँकी
१ भदौं २०७९, बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जन नमूना मावि सुर्खेतबाट रु.दुई लाख ७६ हजारसहित कागजात नियन्त्रणमा लिएको छ । आयोगका सूचना अधिकारी भेषराज रिजालले आज पत्रकार सम्मेलन गरी जन माविले विना...बाँकी
जुम्ला,भदौ १ गते । जुम्लाको कनकासुनदरी गाउँपालिका वडा १ मा चट्याङ लागेर गाईगोरुको क्षेति भएको छ । वडा नम्बर १ मर्फानको डोर पाटनमा चट्याङ लागेर १२ वटा गोरु १ गाई मेरका वडापालिकाले जनाएको छ ।...बाँकी
३१ साउन २०७९ मंगलबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाबाट पारित भएका दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले आज ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘कृषि व्यवसाय...बाँकी
साउन ३१, २०७९ |
Posted by Corepati |
समाचार३१ साउन २०७९ मंगलबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातिको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ । प्रशासन कार्यालय सुर्खेतले सोमबार एक सूचना जारी गर्दै रत्न राजमार्गको सुर्खेत–नेपालगञ्जको कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको...बाँकी