OnlinePana

आज : २०८१ माघ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

संसदमा डेब्यूकाे तयारीमा माओवादीका २१ युवा नेता

२७ साउन २०७९ शुक्रबार  प्रदेश तथा संघीय संसदको चुनावको तयारी चलिरहेका बेला संसद भवन छिर्ने नयाँ नयाँ युवा नेताहरुको चर्चा पनि चल्न थालेको छ । स्थानीय तहको चुनावमा जवरजस्त स्थापित भएको ‘राजनीतिमा युवा’ भन्ने नारा...बाँकी

मप विश्वविद्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

२७ साउन २०७९, शुक्रबार मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले आफ्नो नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियार सुर्खेत कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको हो । विभिन्न विषयसँग सम्बन्धित उजुरीहरू कार्यालयमा...बाँकी

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

२७ साउन २०७९, शुक्रबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । कर्णाली प्रदेश सचिवालयले आज एक सूचना टाँस गर्दै प्रदेशसभाबाट विभिन्न मितिमा पारित भएका चार विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको जनाएको...बाँकी

मांगुर माछाले निम्त्याएको जोखिम

२७ साउन २०७९ शुक्रबार केही दिनयता पत्रपत्रिका, सामाजिक सञ्जालदेखि विभिन्न गोष्ठी, सेमिनार तथा मिटिङहरुमा मांगुर जातको माछाको विषयमा थरीथरीका विचार अभिव्यक्त भइरहेका छन् । यो माछा पालन गर्न हुने वा नहुने र के कस्ता कारणले यस...बाँकी

कर्णालीका खेलाडीलाई फुटबल प्रशिक्षक प्रशिक्षण

२६ साउन २०७९, शुक्रबार फुटबल प्रशिक्षक उत्पादन गर्न कर्णालीमा सञ्चालन गरिएको चार दिने प्रशिक्षण प्रशिक्षक कोर्ष सम्पन्न गरिएको छ । एन्फा सहयोग र जिल्ला फुटबल संघ सुर्खेतद्वारा आयोजित चारदिने प्रशिक्षक कोर्ष प्रदेशको राजधानी सुर्खेतमा आज...बाँकी

परिणाममा आधारित कामको प्राथमिकीरण गर्न उर्जामन्त्री सिंहको निर्देशन

२६ साउन २०७९, बिहीबार कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले प्रतिफलमा आधारित कामको प्राथमिकीकरण गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाबाट योजना सिफारिस गर्न आज जाजरकोट खलंगामा आयोजित विषयगत...बाँकी

प्रदेश प्रमुख परियारद्वारा विधेयक प्रमाणीकरण

२५ साउन २०७९, बुधबार ‘प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । प्रदेशसभा...बाँकी

मतदान अधिकृत ढकालको परिवारलाई रु.२० लाख बीमा रकम भुक्तानी

२४ साउन २०७९, मंगलबार गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका सहायक मतदान अधिकृत हृदयराम ढकालको परिवारलाई रु.२० लाख बीमा रकम भुक्तानी गरिएको छ । वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत...बाँकी

मुख्यमन्त्री शाहीले सम्हाले उद्योग मन्त्रालयको जिम्मेवारी

२४ साउन २०७९, मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबारबाट सकिएसँगै रिक्त रहेको उद्योग मन्त्रालयको...बाँकी

औषधी व्यवसायीलाई राजश्व स्थानीय तहमै तिर्ने व्यवस्था हुनुपर्छ : अध्यक्ष गिरी

२४ साउन २०७९, मंगलवार नेपाल आयुर्वेद औषधी व्यवासयीक संघका केन्द्रीय अध्यक्ष जंगराज गिरीले औषधी व्यवासायीलाई राजश्व तिर्न समेत कठिन भएको बताउनु भएको छ । उहाँले राज्यलाई राजश्व तिर्न समेत काठमाण्डौ सहितका ठूला शहरमा जानुपर्ने वाध्यताले...बाँकी