OnlinePana

आज : २०८३ आषाढ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, विशेष, समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

९ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग साझेदार रहेको र सेयर कारोबार गरेको विषयमा चौतर्फी आलोचना भएपछि उनले आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका हुन् । उनले...बाँकी

कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

  ८ बैशाख २०८३, मंगलबार सुर्खेतः कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दैलेख हुँदै कालिकोटको महाबै गाउँपालिकाको केन्द्र...बाँकी

कर्णालीमा इन्धनको मूल्य वृद्धि नियन्त्रण गर्नुपर्छः अध्यक्ष घिसिङ

७ बैशाख २०८३, सोमबार सुर्खेतः उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले कर्णालीमा डिजेल, पेट्रोल र ग्याँस जस्ता इन्धनको मूल्य वृद्धि रोक्नुपर्ने बताउनुभएको छ । ‘कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रम’को...बाँकी

एकैदिन दुई महिलाको हेलिकोप्टरबाट उद्धार

६ बैशाख २०८३, आईतबार सुर्खेतः हुम्ला र कालीकोट जिल्लाका दुई महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सुत्केरीपछिको जटिल स्वास्थ्य समस्याका कारण खार्पुनाथ गाउँपालिका ५ हुम्लाकी ४५ वर्षीय सरिला शाही थप उपचारका लागि आजै...बाँकी

बालेन सरकारले देखेको ५ वर्षपछिको अर्थतन्त्रको तस्बिर

  काठमाडौं, वैशाख, सरकारले संसदमा रहेका ६ वटा राष्ट्रिय पार्टीले चुनावमा अघि सारेका घोषणापत्र समेत समेटेर आफ्नो राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको छ। यसअघि शासकीय सुधारका १०० बुँदे कार्यसूची अघि बढाएको सरकारले अब पाँच वर्षपछि...बाँकी

‘कर्णालीलाई विश्वको आरोग्य हब’ बनाउनुपर्छ

२ बैशाख २०८३, बुधबार सुर्खेतः प्राकृतिक तथा अध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने बलियो आधार भएको अनुसन्धानदाताहरुले बताएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा आज...बाँकी

‘कर्णाली उत्सवः कुडा कर्नालीका’ सातौ संस्करण सम्पन्न

३० चैत २०८२, सोमबार सुर्खेतः ‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौ संस्करण सोमबार सम्पन्न भएको छ । ऋति फाउण्डेसन सुुर्खेतले यही चैत २८–३० गतेसम्म सञ्चालन गरेको उत्सवमा कर्णालीका विभिन्न आयाममा छलफल गरिएको थियो । कर्णालीको भूगोल,...बाँकी

कस्तो छ राज्यको अवस्थितिभित्र कर्णालीको वास्तविक स्थिति !

हरिहर न्याैपाने नेपालको मानचित्रमा कर्णाली खोज्यो भने सबैभन्दा ठूलो देखिन्छ होला तर राज्यको स्रोत–साधन र सामथ्र्यको अवस्थितिभित्र खोजियो भने कर्णाली कहाँ भेटिएला ? आज मैले यही प्रश्नको उत्तर खोज्ने प्रयास गरेको छु । यो प्रश्नलाई...बाँकी

कर्णाली रंगशालाको काम छिटो टुंग्याउन मुख्यमन्त्रीको निर्देशन

२९ चैत २०८२, आईतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधिन प्रदेश रंगशालाको काम छिटो टुंग्याउन निर्देशन दिनुभएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आज सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले रंगशालाको...बाँकी

‘कर्णाली उत्सवः कुडा कर्नालीका शुभारम्भ’

२८ चैत २०८२, शनिबार ‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौ संस्करण आजबाट प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा शुभारम्भ भएको छ । प्रतिरोधका पाइलाको पदचापदेखि कर्नालीका सुईनाको बहसको रुपमा विकास हुँदै गएको उत्सव ऋति फाउण्डेसन सुुर्खेतले आयोजना गरेको...बाँकी