
४ असार २०८३, बिह्रीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुविधाभोगी विकासका कारण सडक दुर्घटना बढेको बताउनुभएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतकाे समन्वयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा...बाँकी

शेरबहादुर केसी सुर्खेतः स्थापना दिवसकै शुभ साइत पारी आयोजित मध्यपश्चिम विश्वविद्यालयको ऐतिहासिक चौथो दीक्षान्त समारोह तथा १८ औं सभा बैठक बुधवार भव्य रूपमा सम्पन्न भएको छ । वीरेन्द्रनगर, सुर्खेत स्थित विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन...बाँकी

३ असार २०८३, बुधबार सुर्खेतः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मध्यपश्चिम विश्वविद्यालयको प्रगति राष्ट्रिय शिक्षा नीतिको सफल प्रमाण भएको बताउनुभएको छ । उक्त विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले कर्णालीको गौरवको यो विश्वविद्यालयले...बाँकी

३ असार २०८३, बुधबार जुम्लाः छोरी सञ्जाल जुम्लाको अध्यक्षमा सुस्मा हमाल चयन हुनुभएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको विशेष आथित्यमा आज बसेको बैठकले हमाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्ष...बाँकी

३ असार २०८३, बुधबार अन्तराष्ट्रियस्तरको सुविधासम्पन्न कर्णाली प्रदेश रंगशाला सुर्खेतमा पहिलो पटक ‘४६औं नेशनल एथ्लेटिक्स च्याम्पियनसिप २०८३’ हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेपाल एथ्लेटिक्स...बाँकी

२ असार २०८३, मंगलबार सुर्खेतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पन्न प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी हुनुभएको छ । सभापतिका अन्य प्रतिस्पर्धीद्वय नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पछि पार्दै खड्का भारी...बाँकी

१ असार २०८३, मंगलबार सुर्खेतः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेश रंगशाला सुर्खेतको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ । भोलि हुने मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका लागि आज सुर्खेत आईपुग्नुभएका मन्त्री पोखरेलले निकट...बाँकी

१ असार २०८३, सोमबार सुर्खेतः मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव समाराेहकाे आयोजना गर्ने भएको छ । विश्वविद्यालयले १८औं सिनेट, चौथो दीक्षान्त र १६औं वार्षिकोत्सव समारोह असार ३ गते एकै दिन गर्ने भएको हो ।...बाँकी

१ असार २०८३, सोमबार सुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ल्याएको बजेटमा पूर्वाधार, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको छ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा सहरी...बाँकी

१ असार २०८३, सोमबार सुर्खेतः कर्णाली प्रदेश सरकारले राजश्व र व्ययको वार्षिक अनुमानसहितको आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गरेको छ । प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको १०औं बैठकमा कर्णाली प्रदेश सरकारका...बाँकी