काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी सांसदको विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र...बाँकी
पुष २५ गते । जुम्लाको सिंजा गाउँपालिका १ चुलेलगाउँमा तातोपानी आउने स्थान कक्ष निर्माण भएको छ । महिला तथा किश्वरीका लागि स्थानकक्ष निर्माण भएपछि गाउँभरीका महिलाहरु अहिले सो स्थानमा नुहाउने गरेका छन् । जुम्लाको चिसो...बाँकी
२५ पुस, हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।...बाँकी
२४ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुबीच चार वटा प्रदेशमा एउटै दलको नेतृत्वमा ५ वर्ष सरकार चलाउने सहमति भएको छ । तीन वटा प्रदेशमा भने आलोपालो हुनेछ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका...बाँकी
पुष २३ गते । जुम्लामा कम्प्युटर शिक्षा अन्तरगतको एक महिने पिडिआईसिए कक्षा शुरु भएको छ । सिटिईभिटिको सहयोगमा राईटस्टेप एजुकेशन एकेमेडिमीको आयोजना तथा न्यूटेक्नोलोवजीको समन्वयमा जिल्लामा सो कक्षा औपचारिक शुरु गरिएको छ । प्रमुख जिल्ला...बाँकी
पुष २१ गते । कर्णाली राजमार्ग अन्तरगत जुम्लाको तिला ३ त्रिवेणीमा अटो दुर्घटना हुदा दुई जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी यमबहादुर बुढामगरका अनुसार क १ स...बाँकी
१९ पुस २०७९, मंगलबार कोन्ज्योसोम गाउँपालिका ललितपुरका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले तोकिएको समयमै जिम्मेवारी पुरा गर्न शाखा प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । गाउँपालिका अन्तरगत सम्पूर्ण शाखा प्रमुखहरुलाई स्थानीय सरकार संस्थागत स्व–मूल्याङ्कन (लिजा), वित्तिय सुशासन...बाँकी
१८ पुस २०७९, सोमबार कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुले कर्णालीको गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले जुनसुकै राजनीतिक दलबाट जितेर आएपनि यहाँको गरिबी, भोक,...बाँकी
१७ पुस २०७९, आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले लागूऔषध रोकथामको विशेष कार्ययोजना बनाउन थालिएको बताउनुभएको छ । सुर्खेत प्रहरीको प्रमुख भएर आउनुभएका प्रहरी उपरीक्षक थापाले आज पत्रकारहरुसँगको भेटघाट तथा अन्तरक्रिया...बाँकी
१७ पुस २०७९, आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुलुकलाई गरिबीबाट मुक्ति दिने कार्य गर्नु ठूलो धर्म भएको बताउनुभएको छ । इसाई समाज सुर्खेतद्वारा अंग्रेजी नयाँ वर्ष सन् २०२३ तथा ख्रीष्टमसको अवसरमा आज वीरेन्द्रनगर...बाँकी