OnlinePana

आज : २०८२ आषाढ २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ ऊर्जा-पर्यटन, खेलकुद, मुख्य समाचार, समाचार

कर्णालीको पर्यटन प्रवद्र्धनार्थ ‘राईड टु रारा’ प्रतियोगिता हुँदै

 ५ बैशाख २०८०, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राईड टु रारा’ प्रतियोगिता हुने भएको छ । त्रिवेणी एडभेन्चर्स प्रालि.तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा बैशाख १०–१३ गतेसम्म ‘राईड टु रारा’ कार्यक्रम आयोजना...बाँकी

संघीय व्यवस्था ल्याउन दलित वर्गको महत्वपूर्ण भूमिकाः इञ्चार्ज मल्ल

४ बैशाख २०८०, सोमबार नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले दलित मुक्ति मोर्चा आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मेरुदण्ड भएको बताउनुभएको । आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित दलित मुक्ति मोर्चाको प्रथम...बाँकी

कर्णाली प्रदेश सरकारद्वारा ६ दिन सार्वजनिक विदा

  ४ बैशाख २०८०, सोमबार कर्णाली प्रदेश सरकारले विसं.२०८० सालका लागि ६ दिन सार्वजनिक विदा दिने गरी प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको छ । प्रदेश सरकारको विसं.२०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार...बाँकी

कर्णालीमा १३औं राष्ट्रपति रनिङ् शिल्ड छनाैट प्रतियाेगिता आजबाट शुरु

३ बैशाख २०८० आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशस्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्द्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित १३औं राष्ट्रपति रनिङ शिल्ड...बाँकी

दीगो विकास, शान्ति र राष्ट्रिय एकता, आजको आवश्यकताः प्रदेश प्रमुख

  १ बैशाख २०७९, शुक्रबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नव वर्षले मुलुकमा दीगो विकास, शान्ति र सुदृढ राष्ट्रिय एकता होस् भन्ने कामना गर्नुभएको छ । दीगो विकास, शान्ति र राष्ट्रिय एकता, आजको आवश्यकता भएको...बाँकी

जहाँ हरेक वर्षकाे शुभकामनाले अर्थ खाेजिरहन्छ………

  प्रिय पवित्रा ! आज चैत ३० गते अर्थात् यो वर्षको अन्तिम दिन । हरेक वर्ष चैत मसान्त यस्तै विदाईको दिन आइरहन्छ । यस वर्षपनि वर्षको अन्तिम विदाईको दिन आयो जुन आज राति १२ः०० बजे...बाँकी

मप विश्वविद्यालयद्वारा विद्यावारिधी उपाधि हाँसिल २५ विज्ञ प्राज्ञका लागि विज्ञापन

३० चैत २०७९, बिहीबार मध्यपश्चिम विश्वविद्यालयले विद्यावारिधी तथा महाविद्यावारिधी गरेका २५ विज्ञ प्राज्ञका लागि विज्ञापन गरेको छ । विश्वविद्यालयले आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी प्राज्ञ नियुक्तिकाे विज्ञापन प्रकाशनका साथै संस्थागत नमूना तथा सम्वन्धन सम्बन्धी...बाँकी

कर्णालीका बालबालिकालाई नमूना बाल संसद अभ्यास

२९ चैत २०७९, बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नमूना बाल संसद अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ । a संघीय संसद सचिवालयको आयोजना तथा युनिसेफ नेपाल, मित्र समाज, युएन वुमनको आर्थिक सहयोगमा यही चैत २५–२९...बाँकी

कर्णालीको बहुआयमिक संभावना उपयोग गर्न विशेष बजेट

 २७ चैत २०७९, सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको बहुआयमिक संभावना सदुपयोग गर्न केन्द्रबाट विशेष बजेट व्यवस्था गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सुर्खेत क्षेत्र (२) को पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आज आयोजित प्रथम क्षेत्रीय...बाँकी

कर्णालीमा एमालेले लियो सरकारबाट समर्थन फिर्ता

२७ चैत २०७९, सोमबार नेकपा एमालेले कर्णाली प्रदेश सरकारबाट बाहिरियसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आईतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर...बाँकी