OnlinePana

आज : २०८२ चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विशेष, समाचार, स्वास्थ्य-यौन

हाकिमले अभद्रव्यवहार गरेको भन्दै आयूवेर्दका कर्मचारी प्रशासनको शरणमा

असार १३ गते । आयूवेर्द कार्यालय जुम्लाका प्रमुखले अभद्रव्यवहार गरेको भन्दै शाखाका सवै कर्मचारीहरु कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयको शरणमा पुगेका छन् । उनिहरुले जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको आयूवेर्द शाखाका प्रमुख देवेन्द्र ठाँकुरले कार्यालयमा...बाँकी

पहिरोमा कर्णाली राजमार्ग चट्टान फोर्दै, खुलाउदै

खलंगा असार ११ गते । यस पटकको बर्षाले कर्णाली राजमार्गको धेरै स्थानमा ठूल ठूला ढुंगानै खस्ने गरेको छ । राजमार्गको जुम्ला र कालिकोट खण्डका विभिन्न स्थानमा ठूला चट्टानहरु खस्न थालेपछि यो बर्ष त्रास बढेको छ...बाँकी

सुर्खेतमा असार १७ गतेसम्म थपियो निषेधाज्ञा

१० असार २०७८, बिहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले असार १७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले केही खुकुलो पारेर एक हप्ताका लागि थप्ने निर्णय भएको जानकारी...बाँकी

विद्यालय नमूना बनाउन “नमूना दृष्टिकोण हुनुपर्छ” : सभामुख सापकोटा

५ असार २०७८, शनिबार ‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशाला आजबाट शुरु भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्य समितिद्वारा देशैभरिका सरोकारवालाहरु सहभागी हुने गरी कार्यशाला सञ्चालन गरिएको हो...बाँकी

कर्णाली राजमार्ग जुम्ला खण्ड सुचारु

२०७८ असार ४ गते , पहिरोले अवरूद्द भएको कर्णाली राजमार्ग खुलेको छ । जुम्लाको रारालिही र नाग्म बिचमा बृहत ढुंगा खसेपछि अवरुद्ध भएको राजमार्ग डिभिजन सड्क कार्यालय जुम्लाका ईन्जिनियर , प्राविधिक र सुरक्षा निकायको टोलीले...बाँकी

पहिरोले हिमाको महावैपाथरखोला जोखिममा, बस्तिमाथीको ढुंगा खस्ने डर

असार ४ गते । भारी बर्षा सँगैको पहिरोका कारण हिमा गाउँपालिकाको महावैपाथरखोलाका दुई गाउँ भित्रै पहिरो आउन थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमा गाउँपालिकाको वडा नम्बर छ को खलढुंगा गाउँ र डाँडाबाडा अर्को...बाँकी

जुम्लामा कोभिड १९ ले ४३ बर्षिय पुरुषको मृत्यू

२०७८ असार ४ गते,  जुम्ला, असार ४ गते । कोभिड १९ कारण जुम्लामा थप एक जनाको मृत्यू भएको छ । जुम्ला गुठिचौर गाउँपालिका ४ निवासी ४३ बर्षिय एक जना पुरुषको मृत्यू भएको कर्णाली स्वास्थ्य विज्ञान...बाँकी

चीनिया कम्यूनिष्ट पार्टीले दिएको अक्सिजन हाईड्रोजन मेशिन र मास्क लिएर नेमकिपाको केन्द्रीय टोली जुम्लामा

खलंगा असार ३ गते । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको टोली चिनिया कम्यूनिष्ट पार्टीले सहयोग गरेको हाईड्रोजन अक्सिजन मेशिन र माक्स लिएर जुम्ला पुगेको छ । नेमकिपाले जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल...बाँकी

कर्णाली सरकारको आगामी बजेट रु.३६ अर्ब ५४ करोड

 १ असार २०७८, मंगलबार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष.०७८÷०७९ को लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट प्रस्तुत गर्नुभएको हो । मन्त्री शर्माले आगामी आर्थिक वर्षका...बाँकी

अव कर्णालीमा “सेतो हिउँमा सेतै एप्रोनधारी चिकित्सक”

असार १ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एमविविएस अध्ययन पठन पाठन गर्न पाउने भएपछि खुशीयाली छाएको छ । सामाजिक संजालमा अव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डाक्टर उत्पादन गर्न...बाँकी