OnlinePana

आज : २०८२ जेठ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

सिञ्जा गाउँपालिकामा दोस्रो लहरको कोरोना परीक्षण शुरु

खलंगा साउन १२ गते । यहाँको सिञ्जा गाउँपालिकामा कोरोना भाईरस रोकथामका लागि परीक्षण शुरु गरिएको छ । दोस्रो लहरको कोरोना पछि पहिलो पटक सिञ्जा गाउँपालिकामा कोरोना परीक्षण गरिएको हो । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी...बाँकी

अखिल, युथ फोर्स तत्काल खारेज गर्नुपर्छ : भट्टराई

९ साउन २०७८, शनिबार नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष युथ फोर्स र अखिल फोर्स तत्काल खारेज गर्न माग गर्नुभएको छ। भट्टराईले अनेरास्ववियू र युवा स‌ंघजस्ता संगठनलाई...बाँकी

विवादले चन्दननाथ नगरपालिकाको बजेट प्रभावित, सेवाग्राहीलाई सास्ती

खलंगा साउन ७ गते । यहाँको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादका कारण बजेटसहित काम प्रभावित भएको छ । मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरादेवी न्यौपानेको विवादका कारण आर्थिक बर्ष २०७८।२०७९ को बजेट समेत आउन...बाँकी

जुम्लाबाट जाजरकोट जाने पक्किपुल निर्माण सम्पन्न

खलंगा साउन ७ गते । जुम्ला देखी जाजरकोट जोड्ने तिला नदीको पक्किपुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको तिला गाउँपालिका त्रिवेणीमा पुल निर्माण सम्पन्न भएको हो । पुर्ननिर्माण सम्पन्न भएपछि कर्णाली राजमार्ग देखी जुम्लाको...बाँकी

महासंघबाट पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

जुम्ला , जुम्लाका पत्रकार तथा स्थानीय संचार माध्यामलाई कोरोना माहामारीको बेला स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ शाखा...बाँकी

मध्यपश्चिममा विद्यार्थी आन्दोलन चर्कियो, वार्ताको ढोका खुला छ : उपकुलपति सिंह

साउन ५ गते । विश्वविद्यालयको समस्या सामाधान गर्नका लागि ढोका खुला भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डाक्टर नन्दसिंहले जानकारी दिनुभएको छ । विश्व विद्यालयले आयोजना गरेको भर्चुअल पत्रकार भेटघाटमा उहाँले विद्यार्थी र प्राध्यापकका मागहरु सम्वोधन गर्न...बाँकी

आगोसँग खेल्नु राम्रो होइन : प्रचण्ड

  ४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले माओवादी आन्दोलन विभाजित भएको...बाँकी

अन्ततः हिमाली क्षेत्रको सबैभन्दा ठूलो खानेपानी आयोजना धौलीगाड अघि बढ्यो

३० असार २०७८, बुधबार हिमाली क्षेत्रको सबैभन्दा ठूलो खानेपानी आयोजना धौलीगाड टेण्डरमा गएको छ । लामो प्रयास पछि आयोजना विधुतीय खरिद प्रणालीबाट आयोजना टेण्डरमा गएको हो । जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र...बाँकी

प्रतिनिधिसभा विघटन बदर,सर्वोच्वले फेरी ब्यूताईदियो

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी...बाँकी

प्राथमिक स्वास्थ्य केन्द्रमा कहिले आउँछन डक्टर ?

२०७८ असार २६ गते, जुम्लाको हिमा गाउँपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र ४ बर्ष देखि डक्टर विहिन छ । डक्टर नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ । डा. नहुँदा बिरामीले चिकित्सकीय...बाँकी