
पुस ११ गते, जुम्लामा प्रहरी सहायक निरीक्षक भक्तबहादुर रावलको हृदयघातका कारण मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिमा रहेको हाटसिंजा ईलाका प्रहरी चौकीमा कार्यरत ५१ बर्षिय प्रहरी सहायक निरीक्षक रावलको...बाँकी

पुस १३ गते । कामको सिलसिलामा भारतमा गएका जुम्ला चन्दननाथ नगरपालिका ७ मिचा गाउँका १३ जना नागरिक उद्धार गरि नेपाल तिर पठाईएको छ । सामाजिक सञ्जालमा भारतमा अलपत्र भएको भिडियो सार्वजनिक भएपछि जुम्लाका सांसद छिरिङ...बाँकी

पुस १३ गते । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेर हद विषयमा देशभर झै जुम्लामा पनि मतदान भएको छ । अखिल क्रान्तिकारीको नेतृत्वमा ३२ वर्षे उमेर हद तोक्ने उमेर हद खुला...बाँकी

सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरुलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर ०६१ पुसमा रोल्पाको इरिबाङमा...बाँकी

जुम्ला,खलंगा पुस ५ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका आन्दोलित स्थायी शिक्षक तथा कर्मचारीले आन्दोलन स्थागित गरेका छन । उनीहरुका अनुसार प्रतिष्ठानका उपकुलपती मंगल रावलले गरेको लिखित प्रतिबद्धताका आधारमा आन्दोलन स्थागित गरेको...बाँकी

अमृत बुढाथोकी मगर, पुस ३ जुम्ला । प्रेस सेन्टर जुम्लाको अध्यक्षमा दिलमाया शाही चयन हुनु भएको छ । प्रेस सेन्टर नेपालको जिल्ला अधिवेशनबाट पत्रकार दिलमाया शाहीलाई सर्वसम्मत चयन गरिएको हो । वुधवार जिल्लामा सम्पन्न भेलाले...बाँकी

मंसिर १९ गते । जुम्लामा अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अपाङ्गता दिवस सम्पन्न भएको छ । दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । निमित्त जिल्ला न्यायधिवक्ता अनिल रेग्मीले नेपालमा अपाङ्गता कानून र प्रयोगको अवस्थाका...बाँकी

नेत्र शाही÷जुम्ला, मंसिर १७ गते । कर्णालीमा १२ बर्ष मुनिका वालवालिकालाई ग्रासुट फुटवल प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) ले जुम्लाका ८० जना वालवालिकालाई प्रशिक्षण शु्रु गरिएको छ । अखिल...बाँकी

१७ मंसिर, काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् । उनी ४२७२ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार इन्द्रा चन्द सिंहले ३१४७ मत मात्र पाइन् । तेस्रोमा रहेकी एमाले...बाँकी

जुम्ला, मंसिर १२ गते । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षरण घोषणा भईसकेपछि जिल्ला स्तरीय समितिले एक भब्य कार्यक्रम आयोजना गरि साक्षर जिल्ला घोषणा गरेको हो । जुम्लाको...बाँकी