
२०८२ पुष २८ गते २८ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका उपाध्यक्ष शिवलाल थापा मगरसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नेकपाको केन्द्रीय कार्यालयका गणेशमान पुनका अनुसार, थापामगरको नेतृत्वमा अनय...बाँकी

गोल्डेन बुढा /जुम्ला २७ पुस २०८२ कर्णाली क्षेत्रको दुर्गम जिल्ला जुम्लामा एम्बुलेन्स सेवाको पहुँच विस्तार हुँदै गएको छ। हाल जिल्लाभर १७ वटा एम्बुलेन्स र एक वटा शवबहान सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। कर्णाली...बाँकी

२०८२ पुष २६ गते नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गर्नुभएको छ। प्रचण्डले रुकुम पूर्वबाट चुनाव लड्ने हुँदा पश्चिम रुकुमका जनतासँग पनि एकाकार हुने प्रतिबद्धता जनाउनुभएको...बाँकी

पुस २५, २०८२ जुम्लाका युवाहरू आर्थिक अभाव र बेरोजगारीका कारण निर्वाचन प्रहरीमा आकर्षित भएका छन्। निर्वाचन प्रहरीमा भर्ना भएर केही समयका लागि सरकारी पारिश्रमिक पाउने आशाले उनीहरू दरखास्त दिन आएका हुन्। जिल्लामा ९७४...बाँकी

जुम्ला/ पुस २५ गते । नेत्र विक्रमचन्द्र विप्लब नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) जुम्ला ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य को प्रत्यक्ष तर्फ उम्मेदवार बिर्खबहादुर शाहीलाई सिफारिस गरेकाे छ । जुम्लाबाट...बाँकी

काठमाण्डाै/पुस २४ गते । जुम्ला प्रतिनिधिसभा नेकपाको प्रत्यक्ष तर्फको उम्मेदवारमा नरेश भण्डारीको एकल सिफारिस भएको छ । नेपाली कम्य्निष्ट पार्टी जुम्लाको उम्मेदवार सिफारिस कार्यदलले एकल सिफारिस गरेको केन्द्रीय सदस्य नवराज न्यौपानेले जानकारी दिनुभयो । यस...बाँकी

२२ पुस २०८२, मंगलबार प्राथमिक उपचारसम्बन्धीको आधारभूत सीप प्रदान गर्न यहाँका राउटे युवाहरुका लागि तालिम सुरु गरिएको छ । राउटे समुदायको जीविकोपार्जन सुधारका क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको...बाँकी

जुम्ला/पुस १९ गते । जुम्लामा चारसय ८८ जना मानिस अटने क्षमताको बहुउदेश्यीय सभाहल निर्माण कार्य तिब्र अगाडि बढिरहेको छ । जिल्ला समन्वय समितिको प्रांगणमा कार्यालय भवन सहित बहुउद्देश्य हल निमाण भईरहेको जिल्ला समन्वय समितिका प्रमुख...बाँकी

२० पुस, काठमाडौं । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् । समाचार एजेन्सी रोयटर्सका...बाँकी