OnlinePana

आज : २०८१ पौष १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना, मुख्य समाचार, विशेष, समाचार

निजामति दिवसमा अस्पतालका विरामीलाई हर्लिक्स वितरण

भदौ २२ गते । निजामति दिवसको अवसरमा विरामीलाई हर्लिक्स बितरण गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बिरामीलाई हर्लिक्स बितरण गरेर मनाएको छ । संगठनका केन्द्रीय सदस्य...बाँकी

वर्ल्डभिजन र किर्डाकका परियोजनाको संयूक्त अनुगमन

भदौ १८ गते । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले गरेका कामका बिषयमा सरोकारवाला निकायद्धारा अनुगमन गरिएको छ । वर्ल्डभिजन ईन्टरनेश्नल नेपालको सहयोग तथा किर्डाक नेपालले सञ्चालन गरेका सामुदायिक सहभागिता तथा वालस्पोन्सरसिप...बाँकी

५ दिन देखी अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

भदौ १६ गते । अवरुद्ध कर्णाली राजमार्ग खुलेकाे  छ ।गत भदौ १२ गते देखी अविरल बर्षाका कारण बन्द भएको सड्क खुलेको हो । सड्क डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्गको दहीखोला र मालाचौरमा गएको पहिरोे खुलेपछि...बाँकी

जुम्लाको पातरासिमा चट्याङ लागेर ५६ भेडा मरे, घटनाको थप विवरण आउन बाँकी

जुम्लाको चेप्टे पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् । पातरासी गाउँपालिका–२ तल्फिका किसानका भेडा चेप्टे पाटनमा शनिबार दिउँसो ४ बजेतिर चट्याङ पर्दा ५६वटा भेडा मरेको अस्थाई प्रहरी चौकी तल्फीका इन्चार्ज पृथ्वी बहादुर बुढाले जानकारी...बाँकी

कर्णाली राजमार्ग चाडो खुलाउन सरकारलाई ध्यानाकर्षण

भदौ १५ गते । गत भदौ १२ गते राति आएको पानी पछिको पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग अझै नखुलेपछि ध्यानाकर्षण गरिएको छ । कर्णाली राजमार्ग अवरुद्ध भएपछि आवत जावत बन्द भई सर्वसाधारणलाई समस्या भएका...बाँकी

जुम्लाको पातारासी–५ बालमैत्री स्थानीय शासन वडा घोषणा

जुम्ला, भदौ १५ गते ।  जुम्लाको पातारासी गाउँपालिकाको –५ वडा बालमैत्री स्थानीय शासन वडा घोषणा भएको छ । बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यविधि–२०७९ ले निदृष्ट गरेका ५१ वटा सूचक मध्य ८८ प्रतिशत पूरा गरेको...बाँकी

एशिया स्कुलका विद्यार्थीबाट जुम्ला प्रहरीलाई लागु औषध परीक्षण किट हस्तान्तरण

भदौ १४ गते । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध विरुद्धको अभियान अन्तरगत लागु औषध प्रयोगकर्ताहरुलाई परीक्षण गर्ने भएको छ । प्रहरीले अगाडि सारेको योजना अनुसार जिल्ला प्रहरी कार्यालय जुम्ला र एशिया ईन्टरनेश्नल स्कुल जुम्लाले...बाँकी

धर्मराज रावलको अध्यक्षतामा अखिल क्रान्तिकारी जुम्लाको नयाँ समिति

भदौ १३ गते । अखिल क्रान्तिकारी जुम्लाको जिल्ला नयाँ कार्यसमिति गठन भएको छ । धर्मराज रावलको अध्यक्षतामा ४५ जिल्ला कार्यसमिति गठन भएको छ । केन्द्रीय उपाध्यक्ष अमरजंग शाहीका अनुसार अध्यक्ष पदमा निर्वाचन भई नेतृत्व चयन...बाँकी

सिञ्जामा अखिल(क्रान्तिकारीकाे) १३ ओै सम्मेलन शुरू

जुम्ला/ नराकाेट सिञ्जा ।                               भाद्र १२ गते ,    नेकपा माओवादी केन्द्र  निकट अखिल क्रान्तिकारी जुम्लाकाे १३ ओै  जिल्ला सम्मेलन शुरू भएकाे...बाँकी

मार्क्सवादी ज्ञानकेन्द्र विचार निर्माणको साझा पाठशाला हो : मनहरी तिमिल्सेना

भदौ ११ गते । माक्र्सवादी ज्ञानकेन्द्रका केन्द्रीय अध्यक्ष मनहरी तिमिल्सेनाले नेपालमा माक्र्सवादी ज्ञानकेन्द्र विचार निर्माणको पाठशालको रुपमा अगाडि बढेको बताउनु भएको छ । अध्यक्ष तिमिल्सेनाले कम्यूनिष्ट विचार बलियो बनाउन, कम्यूनिष्ट र समाजवादी क्रान्ति सफल वनाउन...बाँकी