चैत्र ५, २०८२

१६ पटक

काठमाडाैं : चैत ५, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन्।
रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह र उपसभापतिबीचको छलफलले मिति तय गर्यो।
चैत १२ गते सांसदहरूको शपथ हुनेछ।
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबिच बिहीबारको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरिएको हो ।
उपसभापित स्वर्णिम वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिनेछन् । चैत १२ गते सांसदहरूको शपथ हुनेछ।





