OnlinePana

आज : २०८२ चैत्र १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १३, २०८२
२३ पटक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् ।

संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्

प्रतिकृया दिनुहोस्