OnlinePana

आज : २०८३ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १३, २०८३
४० पटक

तस्बिर स्रोत : विविसि नेपाली / राष्ट्रपति ट्रमकाे सामाजिक सञ्जालबाट

काठमाण्डाै / वैशाख १३ गते ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ह्वाइट हाउस संवाददाताहरूसँग रात्रिभोजमा सहभागी भइरहेका समयमा गोली चलाउने सन्दिग्ध व्यक्ति पक्राउ परेका छन्।

रात्रिभोज जारी रहँदा नजिकै गोली चलेको आवाजपछि सुरक्षा अधिकारीहरूले घेरा हालेर ट्रम्पलाई हलबाहिर लगेका थिए।

एकभन्दा धेरै हतियार बोकेका व्यक्तिलाई अमेरिकी सीक्रेट सर्भिसले नियन्त्रणमा लिएको ट्रम्पले बताएका छन्।

नियन्त्रणका लिइएका व्यक्तिको तस्बिर राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्।

प्रतिकृया दिनुहोस्