
जुम्ला/असार १ गते, जुम्लाको चन्दननाथ नगरपालिकामा रहेका विद्यालयमा ठेउला रोग फैलिन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको सिफारिसमा चन्दननाथ नगरपालिकाले सूचना जारी गर्दै नगरपालिका भित्रका सामुदायिक र संस्थागत...बाँकी

नेत्र शाही/जुम्ला, जेठ,३० गते । जुम्लाको हिमा गाउँपालिकामा अपांगता समावेशीकरण तालिम सम्पन्न गरिएको छ । सुस्वा परियोजनाको आयोजना तथा हिमा गाउँपालिकाको संयोजनमा हिमा गाउँपालिकामा स्थानीय अपांगता समन्वय समितिलाई समावेशीकरण तालिम दिईएको हो । स्थानीय तहको...बाँकी

जुम्ला/ जेठ २६ गते । म विहान १० बजे सोसेक नेपालको तालिमहलमा प्रवेश गर्दै थिए । निलो स्विटर, निलो सट लगाएकी युनिका महतारा आफुले लेख्न थालेको कथा पढ्दै थिईन । सोही हलमा पहेलो ज्याकेट लगाएका...बाँकी

जुम्ला, जेठ २१ गते । बिपन्नताको पिडा यति सम्म हुन्छ कि आर्थिक अभावले नथेगेपछि दुई महिना अघि एक महिला तिन बच्चा बोकेर मुगुको आफ्नो घर थाकथलो छोडेर जुम्ला बजार पुग्नुभयो । जुम्लामा कहिले आफन्तको घर...बाँकी

सुर्खेत / जेठ १८ गते । सुर्खेतमामा सञ्चालित मेयर कप फुटबल प्रतियोगितामा जुम्ला सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार सम्पन्न क्वार्टरफाइनल खेलमा जुम्लाले चौकुनेलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। जुम्लाले पहिलो हाफमा अग्रता...बाँकी

१६ जेठ २०८३, शनिबार सुर्खेतः कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले पछिल्लो समयमा कर्णालीका छोरीहरु हरेक क्षेत्रमा सक्षम र प्रतिभावान बन्दै गएको बताउनुभएको छ । ज्योति फाउण्डेसनद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन–२०८३’ दोस्रो संस्करण...बाँकी

१५ जेठ २०८३, शुक्रबार नेपालमा गणतन्त्र स्थापना दुई दशक पुग्न थालेको छ । विसं.२०६५ जेठ १५ गते मुलुकमा गणतन्त्र स्थापना भएसँगै राजतन्त्रको विधिवत अन्त्य भयो । पहिलो संविधानसभाले संविधान दिन नसकेपछि विसं.२०७० सालमा दोस्रो संविधानसभाको...बाँकी

१५ जेठ २०८३, शुक्रबार काठमाडौँ, जेठ १५ गते । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार क्षेत्रको संरचनात्मक सुधार, डिजिटल पूर्वाधार विस्तार र सञ्चार सेवाको पहुँच वृद्धि गर्ने घोषणा गरेको छ । सरकारले...बाँकी

नेत्र शाही/जुम्ला, जेठ १४ गते । जुम्लाको गुठिचौर गाउँपालिकाका बहालवाला अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । रास्वपाले गुठिचौर गाउँपालिकामा आयोजना गर्नु भएको कार्यक्रममा उहाँले नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेको घोषणा...बाँकी

रमिला महत/जुम्ला, जेठ १३ गते । जुम्ला बहुमुखी क्याम्पस जुम्लामा मानविकी तथा सामाजिक शास्त्र संकाय थप्नका लागि तयारी थालिएको छ । उक्त संकायको सम्भाब्यता अध्ययन गर्न त्रिभुवन विश्व विद्यालयको टोली जुम्ला पुगेको हो । त्रिभुवन...बाँकी