
मंशिर १ गते । जुम्लामा मतदान केन्द्रतिर जादै गरेको कर्मचारी चढेको गाडि दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार तिला गाउँपालिका ४ स्थित रावतवाडामा तािम्त मतदान केन्द्र तिर...बाँकी

कात्तिक ३० गते । जुम्ला प्रदेशसभा (ख) गठवन्धनका तर्फबाट कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार मन्त्री पदमबहादुर रोकाया मैदानमा छन् । रोकाया सँग अहिले त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । नेपाली भाषाको उद्गमस्थल सिंजा क्षेत्रका...बाँकी

कात्तिक २७ गते, निर्वाचन सुरक्षा बुझ्नका लागि मुख्य सचिव शंकरदास वैरागी सहितको सचिव स्तरको टोली कर्णालीमा पुगको छ । निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था वुझ्न मुख्य सचिव वैरागी, गृह सचिव विनोद प्रकाश सिंह, रक्षा...बाँकी

जुम्ला, २४ कात्तिक । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिदै छ । जुम्लामा तीन दिन देखी संचार सेवा अस्तव्यस्त भएको छ । तिन दिन यता ंईन्टरनेट सेवा र...बाँकी

कार्तिक २१ गते । नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहितका बहुमत कार्यसमिति सदस्य नेकपा एमालेमा फर्केका छन । नेकपा एकीकृत समाजवादी र एमालेका दुई जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर जुम्ला पार्टी समायोजन भएको घोषणा गरेका...बाँकी

२० कात्तिक २०७९, आइतबार गएको असोजको अन्तिमको मनसुनजन्य विपद्लाई केन्द्रमा राखेर कर्णालीमा ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना युरोपिय युनियनको आर्थिक...बाँकी

कात्तिक १५ गते । जुम्लामा निर्वाचनको करिब आधा महिना समयमा मदिरा विक्रि वितरण तथा सेवन वन्द गरिने भएको छ । जिल्लामा निर्वाचन आचार सहिँता बिषयमा बसेको सर्वदलिय तथा सर्वपक्षिय वैठकमा निर्वाचन आयोगले जारी गरेको आचाँर...बाँकी

कात्तिक १२ गते । संविधन २०७२ का हस्ताक्षरकर्ता मध्यका दुई जना अहिले जुम्लाबाट उम्मेदवार वन्ने अवसर पाएका छन् । गठवन्धनका साझा उम्मेदवार प्रतिनिधिसभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा गौतम कुँवर र नेपाली कांग्रेसका प्रदेश...बाँकी

कात्तिक ८ गते । बरिष्ठ पत्रकार मनऋषि धिताल क्रियाशिल राजनितिमा होमिनु भएको छ । धिताल गृह जिल्ला जुम्लामा आएर धितालले आफु सक्रिय पत्रकारितालाई छोडेर क्रियाशिल राजनितिमा लागेको बताउनु भएको छ । मंगलवार नेपाल पत्रकार महासंघ...बाँकी

कात्तिक ५ गते । कर्णाली राजमार्गको नाग्म – गमगडि राजमार्ग खुलेको छ । बाढि पहिरोले अवरुद्ध भएको नाग्म–गमगडि राजमार्गमा पहिरो पञ्छाएपछि खुलेको हो । सड्क डिभिजन कार्यालय जुम्लाले नाग्म– गमगडि राजमार्ग खुलाईएको जानकारी दिएको छ...बाँकी