
जुम्ला, साउन १८ गते । हाल प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा रहेको मिडिया काउन्सिल विधेयकका केही प्रावधानप्रति गम्भीर असहमति जनाउँदै प्रेस सेन्टर नेपालले तत्काल संशोधनको माग गरेको छ । सेन्टर...बाँकी

जुम्ला/साउन १३ गते । जुम्लामा राष्ट्रिय मानव अधिकार आयोग जुम्लाको कार्यालय सूचारु हुने भएको छ । आयोगले झण्डै अढाई बर्ष अगाडि यहाँको लेखा प्रणालीनै हटाएपछि एक जना कार्यालय सहयोगीको भरमा कार्यालय रहेको थियो । अव...बाँकी

१२ साउन २०८२, सोमबार सुर्खेतः कर्णाली प्रदेशमा रु.११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरहरुको प्राकृतिक विपद् बीमा गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘घर बीमा शुभारम्भ...बाँकी

जुम्ला,साउन १० गते । जुम्लाको पर्यटकीय केन्द्र गुठिचौरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपालले प्लाष्टिकको अस्थायी शौचालय बनाएको छ । बर्खाको सिजन लागेपछि बाह्रय पर्यटकका लागि ३ वटा अस्थायी शौचालय निर्माण गरिएको वाईसियल जिल्ला...बाँकी

जुम्ला,साउन ८ गते । जुम्लाको हिमा गाउँपालिका ओेदी गाउँमा भाईरल ज्वरो फैलिएपछि चिकित्सकको टोली पुगेको छ । ओदी गाउँमा स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य जाँच गरेको छ । हिमा गाउँपालिका स्वास्थ्य संयोजक रतनबहादुर रावत सहित स्वास्थ्य...बाँकी

कोरपाटी/जुम्ला, साउन ६ गते । उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा अहिले सम्मकै बढि मुद्दा फछ्र्यौट भएका छन् । अदालतले आर्थिक बर्ष २०८१।०८२ मा अहिले सम्मकै बढि मुद्दा फछ्र्यौट भएको पत्रकार भेटघाटबाट जानकारी गरेको छ ।...बाँकी

नेत्र शाही /जुम्ला, साउन २ गते । जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित कमला बुढाको तिनतले घरमा आगालागी भएको छ । बिहीबार राति अन्जादी १ बजेको समयमा रहस्यमय ढंगले आगलागी भएको छ । आगलागीबाट घरको तल्लो तलामा...बाँकी

जुम्ला,असार २५ गते । नेकपा माओवादी केन्द्र जुम्लाले स्थानीय तहमा शुसाशन हेल्प डेक्स सप्ताह मनाएको छ । जिल्लाको निर्णय अनुसार गत फागुन १५ गतेदेखी २५ गते सम्मा गाउँपालिकामा शुसासन हेल्प डेक्स सप्ताह मनाएको हो ।...बाँकी

जुम्ला/ असार २१ गते । जुम्लामा यूवाहरुको सक्रियतामा कपडा बैंक स्थापना गरिएको छ । यूवाहरुले विपन्न नागरिकका लागि निशुल्क कपडा बितरण गर्ने उद्देश्यका लागि चन्दननाथ नगरपालिका वडा नम्बर ५ कालेखोलीमा कपडा बैंक स्थापना गरेका हुन...बाँकी

नेत्र शाही /जुम्ला, असार २० गते । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर १ मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शुक्रवार सिंजा गाउँपालिकाको आयोजनामा सञ्चालित शिविरमा ३२१ जनाले सेवा लिएका छन् । सिंजा गाउँपालिका...बाँकी