OnlinePana

आज : २०८१ पौष २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

कर्णाली सरकारको बेरुजु साढे चार अर्ब

२० माघ २०८०, शनिबार कर्णाली प्रदेश सरकारको बिगत पाँच वर्षको बेरुजु रु.चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौं स्थापना दिवसको...बाँकी

कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

  काठमाडौँ, १५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,...बाँकी

राष्ट्रियसभामा माओवादी पहिलो दल

बिहीबार, ११ माघ २०८०, १८ : ०३ काठमाडौँ । आगामी फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने भएको छ । फागुन २१ मा पदावधि सकिने मनोनीत बाहेक १९ सांसदका लागि आज भएको निर्वाचनमा कांग्रेस,...बाँकी

पातमा आकृति कोरेर चम्किदै विराज

जुम्ला , चन्दननाथ नगरपालिका २ निवासी २४ बर्षिय यूवा विराज भण्डारीको पातमा चित्र र आकृति कोर्ने कला छ । उहाँले पातमा आकृति कोरेर नाम सहित आम्दानी समेत गर्न शुरु गरेका छन् । विराजले पहिले आर्ट...बाँकी

रहेनन अपाङ्ता अधिकारकर्मी नरबहादुर लिम्बु

माघ ६ गते । नेपाल नेत्रहिन संघका पुर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान निर्देशक नरवहादुर लिम्बुको निधन भएको छ । अपाङ्गता क्षेत्रमा लामो समय कार्यरत लिम्बुको २०८० माघ ५ गते निधन भएको नेपाली अपाङ्गता भएका व्यक्तिहरुको...बाँकी

जुम्लामा विपतमा प्रयोग हुने उद्दार सामग्रीको प्रर्दशनी

माघ २ गते । भुकम्प पछि वा विपतको समयमा कसरी बच्ने र उद्दारमा प्रयोग आवश्यक सामग्रीको बिषयमा जुम्लामा प्रर्दशनी गरिएको छ । जिल्ला विपत व्यवस्थापन समितिको आयोजनामा जिल्लाका सुरक्षा निकायले भुकम्पको समयमा प्रयोग हुने उद्दार...बाँकी

कमाउन भारत गएका जुम्लाका एक जना सम्पर्क विहिन

पुस २७ गते । आर्थिक आम्दानी गर्न भारत गएका जुम्लाका एक जना व्यक्ति घर फिर्ता हुदैगर्दा सम्पर्क विहिन भएका छन् । २०८० साल पुस १७ गते भारतको कुल्लु मैनालीमा विरामी भएपछि भारतको घर फिर्ता भएका...बाँकी

पातारासी गाउँपालिका : २, ४ र ५ वडा छाउगोठमुक्त घोषणा

पुस, २६ गते । पातारासी गाउँपालिकामा छाउगोठमुक्त अभियान तिब्र रुपमा अगाडि बढेको छ । पछिल्लो समय वुधवार वडा नम्बर ४ लाई छाउगोठमुक्त वडा घोषणा गरिएको छ । पातारासी गाउँपालिका महिला तथा वालवालिका शाखाको आयोजनामा वडा...बाँकी

बहुप्रतिभाका धनी छक्कले बनाए ईन्टरलक ईट्टाको मेसिन

१६ पुस २०८० साेमबार पारिलो घाममा ईटाहरु छरपष्ट  छन् । त्यसैबीचमा एक बालक फलामका सा-साना सामानहरु मिलाउँदै अनि बिगार्दै गरेकाे दृश्य देखिन्छ । बिगारे पनि फेरी बनाउने प्रक्रियालाई निरन्तरता दिइन्छ । बालककाे त्यस कार्यले सबैमा...बाँकी

चन्दननाथ नगरपालिकामा ‘म वालविवाह विरुद्ध बोल्छु’ अभियान शुरु

अमृत बुढाथोकी ÷जुम्ला, पुष ६ गते । जुम्लाको चन्दननाथ नगरपालिकामा म वालविवाह विरुद्ध वोल्छु अभियान शुरु गरिएको छ । वालविवाह घटाउने उद्देश्य तथा सचेतना अभियानका लागि चन्दननाथ नगरपालिकाले म वालविवाह विरुद्ध वोल्छु भन्ने अभियान वडास्तरबाट...बाँकी