
नेत्र शाही/जुम्ला, मंसिर २० गते । जुम्लाको सिंजा क्षेत्र कनकासुन्दरीमा होमस्टे संचालनमा ल्याईएको छ । पर्यटकलाई मध्यनजर गर्दै शान्त, सुरक्षित आवास र खाना नास्तको लागि स्थानीय सरकारको सिफारिसमा गैरसरकारी संस्था आईएनएफ र होटल व्यबसायीको संयूक्त...बाँकी

नेत्र शाही/जुम्ला, मंसिर २० गते । हिंसा विरुद्धका अभियानता मुस्कान खातुनले हिंसाको बिषयमा विद्यालय स्तरबाटै सचेतना गर्न आवश्यक रहेको बताउनुभयो । माक्र्सवादी ज्ञान केन्द्रले १६ दिने लैगिक हिंसा विरुद्धको अभियानको अवसरमा आयोजना गरेको अनलाईन छलफलमा...बाँकी

नेत्र शाही/जुम्ला, मंसिर २० गते । पूर्व सभामुख अन्सरी घर्तिले समयको माग सँगै राज्यका कानून परिवर्तन हुदै जानुपर्ने बताउनुभएको छ । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहेको समयमा मास्र्कवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्लाईन...बाँकी

नेत्र शाही ∕जुम्ला, मंसिर १७ गते, जुम्लाको हिमा गाउँपालिकाले ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस भब्य रुपमा मनाएको छ । जिल्लाभर अन्तरािष्ट्य अपांगता दिवस, विभिन्न कार्यक्रम गरि मनाईएको छ । स्थानीय सरकार, अपांग पुनस्र्थापन तथा विकास...बाँकी

बषौदेखी घुमन्ते बास नेत्र शाही /जुम्ला, मंशिर १७ गते । यस पटक अन्ताष्ट्रिय अपांग दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । सरकारले दिवस मानाउदै गर्दा धेरै अपांगता भएका व्यक्तिको अधिकार र जीवनयापन, स्वास्थ्य अवस्था,...बाँकी

नेत्र शाही /जुम्ला, मंसिर १४ गते । जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी बिजमाया जैसीलाई लामो समय देखी घर नहुदा कठिन परिस्थितिमा बस्नुपर्ने भयो । ६ बर्ष पहिले हिउँले घर भत्किएपछि आर्थिक अभावामा घर बनाउन नसकि बर्षौ...बाँकी

नेत्र शाही /जुम्ला, मंसिर १० गते । हिंसा पिडित महिलाका लागि सुरक्षित आवास गृह दिमा आमा घर जुम्लालाई न्यानो कपडा उपलब्ध गरिएको छ । सर्वाेदय नेपाल साहास परियोजना अन्तरगत आर्थिक सहयोग गरेर दिमा आमा घर...बाँकी

जुम्ला मंसिर ८ गते । नेपाली कम्यूनिष्ट पार्टी जुम्लाकाे सवै वडामा एकता सन्देस भेला हुदैछन् । पार्टीकाे कार्यतालिका अनुसार मंसिर ५ गते जिल्ला एकता सन्देसभेला, ७ गते वडा एकता सन्देसभेला सम्पन्न भईसकेका छन् । आज...बाँकी

जुम्ला / मंसिर ८ गते । देशका अन्य जिल्ला भन्दा नेपाली कम्यूनिष्ट पार्टी जुम्ला अहिले एक कदम अगाडि बढि सकेकाे छ । जुम्लाले जिल्ला,गाउँपालिका स्तरका एकता सन्देसभेला सम्पन्न गरिसकेकाे छ । मंसिर ९...बाँकी

८ मंसिर, काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव...बाँकी