OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

पातारासिको चौरा गाउँलाई एकीकृत बस्ती विकास गर्न पहल

विजय रावत जुम्ला, १३ फागुन,  जुम्लाको पातारासि गाउँपालिका वडा नम्बर ३ अन्तर्गत चौर गाउँलाई एकीकृत बस्ती विकास गर्नका लागि संघकी सरकारका सहरी विकास मन्त्री विक्रम पाण्डेसंग यहाँको पातारासी गाउँपालिका उपाध्यक्ष सहितको टोलि र जुम्लाका संघीय...बाँकी

राष्ट्रिय कृषि उत्पादन महाअभियान अगाडि बढाईयोस : सांसद तामाङ

फागुन ११ गते । सांसद छिरिङ ल्यामु लामा तामाङले संसदमा राष्ट्रिय कृषि उत्पादन महाअभियानको बिषयमा ध्यानाकर्षण गराउनु भएको छ । जुम्लाका सांसद तामाङले संसदको शुन्य समयमा वोल्दै सरकारले बजेट ल्याउदा निति कार्यक्रममा आएको राष्ट्रिय कृषि...बाँकी

रैथानेबालीको संरक्षण तथा प्रवद्र्धनमा प्रदेश सरकार

 ६ फागुन २०७९, शनिबार कर्णाली प्रदेश सरकार रैथानेबालीको संरक्षण तथा प्रवद्र्धनमा निर्वाध लागिरहेको छ । सरकारले शनिबार यसवर्ष ‘कर्णाली प्रदेश दोस्रो रैथानेबाली संरक्षण तथा प्रवद्र्धन दिवस, २०७९’,मनाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा...बाँकी

जुम्लामा ग्यासबाट घरमा आगलागी, आगो नियन्त्रण, ५ जनाको उद्धार

फागुन ६ गते । जुम्लामा ग्यासबाट आगो लिग भएर घर आगलागी भएको छ । चन्दननाथ नगरपालिका ६ बसपार्क स्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरी निरीक्षक तथा सूचना...बाँकी

नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै पहिलाे

५ फागुन २०७९, शुक्रबार मुलुकभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा बाँके जिल्लाको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागनु ३ गते सार्वजनिक गरेको...बाँकी

जगदुल्ला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा कर्णालीमै उत्कृष्ट

५ फागुन २०७९, शुक्रबार स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार कर्णालीमा डोल्पाको जगदुल्ला गाउँपालिकाका पहिलो बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको...बाँकी

जुम्लामा वागेश्वरी असलशासन समिति गठन

फागुन ४ गते । जुम्लामा वागेश्वरी असलशासन (वास) जिल्ला समिति गठन गरिएको छ । भिम प्रसाद उपाध्यायको संयोजकत्वमा समिति गठन गरिएको हो । जिल्लामा सुसासन र विकृति विरुद्धमा पैरवि गर्ने हिसावले असलशासन समिति गठन गरिएको...बाँकी

ट्याक्टर दुर्घटनामा एकको मृत्यू, चालक फरार

फागुन ४ गते । जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना हुदा एक जनाको...बाँकी

पातारासीमा सवै नागरिक स्वास्थ्य वीमाको पहुमा ल्याईने

फागुन २ गते । जिल्लाको पातारासी गाउँपालिकाले सवै नागरिकलाई स्वास्थ्य वीमाको पहुचमा ल्याउने भएको छ । गाउँपालिकाले आफ्नो निति तथा कार्यक्रममा वीमा गर्न छुटेका नागरिकहरुलाई स्वाथ्य वीमा गर्ने निति अनुसार काम शुरु गरिएको बताएको छ...बाँकी

जुम्लामा विश्व रेडियो दिवश : स्थानीय संचार माध्यामको दिगोपनमा जोड

जुम्लामा पहिलो पटक विश्व रेडियो दिवश मनाईएको छ । जिल्ला स्थिति सामुदायिक रेडियोहरुको आयोजनामा १२ औ विश्व रेडियो दिवश मनाईएको हो । स्थानीय तहको दिगो विकास तथा शुसासनमा सामुदायिक भूमिका बिषयक कार्यक्रममा सामुदायिक रेडियो प्रशारक...बाँकी