नेपाल नेत्रज्योति संघ जुम्लाले ४१ औ आँखा शिविर शुरु गरेको छ । संघले जुम्लामा मोतिया विन्दुको शल्यक्रियाका लागि ४१ औ आखा शिविर शुरु गरेको हो । विशेषगरी ज्येष्ठ नागरिकहरुका लागि मोतियाविन्दुको शल्यक्रिया सहितका कामहरु गर्नका...बाँकी
चैत १३ गते । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीले जुम्लाले डिजिटल संसार सँग प्रतिस्पर्धा गरि नयाँ अनुसन्धान गर्ने विद्यार्थी उत्पादन गर्ने दिन कुरिरहेको बताउनुभयो । जुम्लामा अवस्थित एशिया ईन्टरनेश्नल वोडिङ स्कुल...बाँकी
चैत १० गते । हरेक बर्ष २४ मार्चमा क्षयरोग मनाईदै आएको छ । यस बर्ष पनि दिवस पनि मनाईने भएको छ । दिवसको पूर्वसन्ध्याहमा जुम्लामा सञ्चार माध्यामलाई क्षयरोगको बिषयमा सचेतना गरिएको हो । जिल्ला जनस्वास्थ्य...बाँकी
चैत १० गते । नेकपा (माओवादी केन्द्र) जुम्ला जिल्ला संयोजकमा नवराज न्यौपाने चयन हुनु भएको छ । माओवादी केन्द्रको कर्णाली प्रदेशको वैठकले यस पटक न्यौपानेलाई संयोजक तोकेको छ । नेकपा माओवादी केन्द्र कर्णालीका अध्यक्ष बिमला...बाँकी
चैत्र ८ गते । नेकपा एमाले जुम्लाको नवौ जिल्ला अधिवेशन वैशाख १५ र १६ गते हुने भएको छ । नेकपा एमाले जुम्लाले पत्रकार भेटघाट गरेर अधिवेशनको जानकारी गरेको छ । नेकपमा एमालेले पत्रकार भेटघाटमा आगामी...बाँकी
चैत ७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत सरसफाईकर्ताले आफुहरुलाई नेपाल सरकारले तोकेको नियमानुसारको पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन् । प्रतिष्ठानका सरसफाई कर्ताले नेपाल सरकारले गत साउन १ गते देखी...बाँकी
चैत ५ गते । पाँचौ जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता २०८१ वैशाख १ गते हुने भएको छ । आयोजक कर्णाली स्पोर्ट क्लबले जुम्लामा पत्रकार भेटघाट गरेर नयाँ बर्षको शुरुवाति दिन १ गते प्रतियोगिता गर्ने जानकारी दिएको...बाँकी
जुम्ला, चैत ४ गते । जुम्लामा एक महिने योग अभ्यास शिविर सञ्चालन गरिएको छ । आयूवेर्द स्वास्थ्य केन्द्र जुम्लाको आयोजनामा जुम्ला सदरमुकामको टुडिखेल मैदानमा सोमवार देखी शिविर शुरु भएको छ । स्वस्थ जीवनका लागि यो...बाँकी
जुम्लाको सीता मा.वि रारालिहीमा उच्च सरकारी वकिल कार्यालय जुम्लाका निमित्त सहायक न्याधिवक्ता दोर्ण पौडेल र जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका न्यायधिवक्ता रेनुका राई र राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाहीले सरकारी वकिल...बाँकी
चैत ४ गते । जुम्लाको गुठिचौर गाउँपालिकामा मेडिटेशन सेन्टर ( विपश्यना केन्द्र ) स्थापना गरिएको छ । गुठिचौर गाउँपालिका वडा नम्बर ३ स्थित निधारामा विपश्यना केन्द्र स्थापना गरिएको छ । स्थानीय प्रेमरज गिरी, डाक्टर निलम...बाँकी