
नयाँ दिल्ली असार ३ गते । भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गर्नुभएको हो । भारत र चीनबीचको सीमामा...बाँकी

असार ३ गते । मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले अव मध्यपश्चिम विश्वविद्यालयले नयाँ भिजन बाहिर ल्याउने जानकारी गर्नुभएको छ । मध्यपश्चिम विश्व विद्यालयको १० औ बार्षिक उत्सवको अवसरमा भर्चुअल कार्यक्रममा बोल्दै उहाँले...बाँकी

असार ३ गते । जथाभावी नदिजन्य पदार्थ ढुंगा, गिट्टी बालुवाको उन्खनन रोक्न जिल्ला नदिजन्य उत्खनन समितिले निर्देशन गरेको छ । जिल्ला समन्वय समिति र सम्वन्धित स्थानीय तहको सक्रियतामा नदिजन्य बस्तु रोक्न निर्णय सहित निर्देशन गरिएको...बाँकी

खलङ्गा जेठ ३२ गते । लामो समयदेखी लकडाउनले बन्द भएका सरकारी तथा गैर सरकारी कार्यालयहरु २०७७ असार १ गतेबाट खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयको जारी सूचना अनुसार दुई सिप्ट विहान ८ बजे देखी...बाँकी

२८ जेठ २०७७, बुधबार आज बिहान नरहरिनाथ गाउँपालिका १ कालीकोट लालीघाटस्थित ना.८.ख ५१३३ नम्बरको टिप्पर दुर्घटनामा परी गम्भीर घाईते भएका बिरामीलाई हेलिकोप्टरद्धारा उद्धार गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली सेनाको हेलिकोप्टर लिएर...बाँकी

जुम्ला, जेठ १५ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आफ्नो प्रथामिकता कोभिड रोकथाम सँगै जिल्लाको शान्ति सुरक्षा र सुशासनमा हुने बताउनुभएको छ । प्रजिअ थापाले पत्रकार भेटघाटमा अहिले कोभिड १९ को महामारी रोकथाम...बाँकी

जुम्ला, २७ जेठ २०७७, मंगलबार जुम्लामा कोरोना संक्रमित १८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका १८ जनाको रिपोट नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन्...बाँकी

२५ जेठ २०७७, आइतबार सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवार काठमाडौं नेपाल । सर्वप्रथम कोभिड १९ को महामारी सङ्कटको घडीमा आइसोलेशनको शय्याबाट सम्माननीय प्रधानमन्त्रीसहित नेपाल सरकारलाई हार्दिक नमस्कार । म एक दुर्गम...बाँकी

जुम्ला,जेठ २४ गते । पछिल्लो समय शुक्रबार महेन्द्रनगरको बनवासा नाकामा भारतबाट आएका चन्दननाथ नगरपालिकाका ११ जना र हिमा गाउँपालिकाका १२ गरी २३ जना अलपत्र नागरिक जुम्ला आउनका लागि कञ्चनपुरबाट हिडेका छन् । उनिहरुले त्यहाँको व्यवस्थापनले...बाँकी

जेठ २४ गते । सिमामा अत्याधिक मात्रामा नेपालीहरु दैनिक भित्रि रहेका छन् । कसैका केही पिडा, कसैका केही छन् । कोही भोकै त कोही गाडि भाडा नभएर अलपत्र परेका खबरले दैनिक हैरान बनाउछ । पछिल्लो...बाँकी