
जुम्ला २०७७ मंसिर २३ गते । देशभर राजतन्त्रका पक्षमा नाराजुलुस भईरहेको समयमा जुम्लामा पनि प्रदर्शन भएको छ । राष्ट्रवादी जुम्ली समूहको आयोजनामा जुम्ला बजारमा ¥याली गरिएको छ । जुम्लाको बसपार्कबाट शुरु गरिएको ¥याली सदरमुकामभरी गरिएको...बाँकी

२०७७ मंसिर २२ गते जुम्ला । यहाँको तिला गाउँपालिकामा १० शैयाको अस्पताल शिलान्यास गरिएको छ । तिला गाउँपालिका ३ कुडारिमा अस्पताल निर्माण हुन लागेको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सोमबार १० शैया...बाँकी

खलङ्गा मंसिर २२ गते । सदरमुकाम खलंगामा नियमित बिजुली आपूर्ति नहुँदा स्थानीयले दियालो बालेर राज्यको ध्यानाकर्षण गरेका छन् । चन्दननाथ नगरपालिका तथा सदरमुकाम खलंगामा वर्ष दिनसम्म पटक पटक मेसिन बिग्रेर बिजुली आपूर्ति नभएकाले दियालो बालेर...बाँकी

२१ मंसिर, काठमाडौं । केन्द्रीय मुख्यालय धुम्बाराहीमा कडा सुरक्षा व्यवस्थाका बीच आइतबारदेखि सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मूलतः पाँच प्रष्टोक्ति दिएका छन् । बैठकमा...बाँकी

जुम्ला २० मंसिर । झण्डै आधा महिनादेखि नियमित विजुली आपूर्ति नभएपछि उपभोक्ता आन्दोलित भएका छन् । विद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति जुम्लाले पत्रकार सम्मेलन गरी नियमित विद्युत आपूर्तिको माग राख्दै आन्दोलित भएका हुन्...बाँकी

२० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेश हुने भएको छ । नेकपा सचिवालयको शनिबार बसेको बैठकले पूर्वनिर्धारित समय भोलि आइतबार १...बाँकी

विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै काठमाडौं । विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै हुने भएको छ । नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग...बाँकी

मंसिर १८ गते । खस शब्दमा आधारित “खसिया आखार” शब्दकोष प्रकाशनको तयारीमा रहेको छ । आर्थिक स्रोत जुटेपछि शब्दकोष प्रकाशन हुने भएको खसिया आखार शब्दकोषका सम्पादक रमानन्द आचार्यले जानकारी दिनभयो । उहाँका अनुसार कणाली प्रदेश...बाँकी

मंसिर १८ गते । देशभर २९ औ अपांङ्ता दिवस मनाईएको छ । कोरोना भाईरसका कारण ठूला औपचारिक कार्यक्रम हुन नसकेपनि देशभर भर्चुअल छलफल अन्तरक्रिया, शुभकामना सन्देस, सहयोग तथा राहात बितरण गरिएका छन् । कर्णाली प्रदेश...बाँकी

जुम्ला, मंसिर १७ मंगलवार, जिल्ला प्रशासन कार्यालय जुम्लाका केही कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि ३ दिन सेवा प्रवाह बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले एक सूचना जारी गरि प्रशासनका केही कर्मचारीहरुमा कोभिड १९...बाँकी